Latest Articles

प्रहरी देख्ने बित्तिकै बलात्कार आरोपी बेहोस भएर ढलेपछि…

काठमाडौं। अधिवक्ता भोजबहादुर केसी यति बेला टिचिङ अस्पतालमा उपचाररत छन्।
केही दिनअघि बेहोस भएर ढलेपछि नाग पोखरीबाट केसीलाई तत्कालै अस्पताल पुर्‍याइएको थियो।
६८ वर्षीय केसीमा मुटुको समस्या रहेको बुझिएको छ। केही दिनअघि...

ललिता निवास प्रकरण : बाबुरामले दिए सिआइबीलाई बयान

काठमाडौं । ललिता निवास प्रकरणबारे नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई बयान दिएका छन्।
उनले आफूलाई प्रकरणबारे थाहा भएको सत्यतथ्य सिआइबीका...

नेपालमा ह्वातै बढ्यो प्याजको मूल्य

काठमाडौँ । भारतले प्याज निर्यातमा ४० प्रतिशत भन्सार कर लगाउने निर्णय गरे सँगै नेपालमा प्याजको मूल्य ह्वातै बढेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार आज प्याजको थोक मूल्य किलोमै १७ रुपैयाँले बढेको हो...

रिपब्लिकन पार्टीको बहसमा भाग नलिने भन्दै ट्रम्पले भने – जनतालाई थाहा छ म को हुँ ?

काठमाडौं । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको उम्मेदवारीका लागि आफ्ना रिपब्लिकन प्रतिद्वन्द्वीसँगको बहसमा भाग नलिने बताएका छन् ।
पूर्व राष्ट्रपतिले नयाँ सर्वेक्षणले २०२४ को चुनावमा पार्टीको उम्मेदवार बन्न अन्य...

साउदीमा नियम उल्लंघन गर्ने १५ हजार बढी कामदार पक्राउ

काठमाडौं । साउदी सरकारले गैरकानुनी कामदारमाथि धरपकड तीब्र पारेसँगै थप १५ हजार २४५ जना आप्रवासी नागरिक पक्राउ परेका छन् ।
एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १५ हजार...

आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दैै हिजो आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जनाएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख...

इङ्लिस प्रिमियर लिग : वेस्ट हामसँग चेल्सी पराजित

काठमाडौँ । इङ्लिस प्रिमियर लिगको आइतबार राति सम्पन्न खेलमा चेल्सी पराजित भएको छ । वेस्ट हाम युनाइटेडले चेल्सीलाई ३—१ गोलले हरायो । १० खेलाडीमा समेटिएको वेस्ट हामले चेल्सीलाई स्तब्ध बनाएको हो ।
जारी सिजनको लिगमा दुई खेल...

आज नागपञ्चमी, घरको मुल ढोका माथि नागको तस्बिर टाँसेर र नाग पूजा गरेर मनाइँदै

काठमाडौं । आज नाग पञ्चमी, आज घरको मूल ढोकामाथि नागको तस्बिर टाँसेर र नाग पूजा गरेर नाग पञ्चमी मनाइँदै छ । साथै नागको मन्दिर वा पोखरीमा पूजा गरेर पनि नाग पञ्चमी मनाउने चलन छ ।
नाग पञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी...

आज यी प्रदेशमा मेघ गर्जन र चट्याङ्ग सहित भारी बर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ। नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

खोलाले बगाएर एक बालिकाको मृत्यु

काठमाडौं । खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्ला,कैलाश गाउँपालिका वडा नम्वर–१० निवासी सुमनसिंह स्याङ्तानको ४ वर्षकी छोरी प्रमिसा स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको...