काठमाडौं । खहरे खोला उर्लिदाँ जोमसोम–कोरला सडक अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्ने सो सडक आइतबार रातिदेखि अवरुद्ध भएको हो ।
मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको ताङ्बे भन्ने...
Latest Articles
काठमाडौं। अधिवक्ता भोजबहादुर केसी यति बेला टिचिङ अस्पतालमा उपचाररत छन्।
केही दिनअघि बेहोस भएर ढलेपछि नाग पोखरीबाट केसीलाई तत्कालै अस्पताल पुर्याइएको थियो।
६८ वर्षीय केसीमा मुटुको समस्या रहेको बुझिएको छ। केही दिनअघि...
काठमाडौं । ललिता निवास प्रकरणबारे नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई बयान दिएका छन्।
उनले आफूलाई प्रकरणबारे थाहा भएको सत्यतथ्य सिआइबीका...
काठमाडौँ । भारतले प्याज निर्यातमा ४० प्रतिशत भन्सार कर लगाउने निर्णय गरे सँगै नेपालमा प्याजको मूल्य ह्वातै बढेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार आज प्याजको थोक मूल्य किलोमै १७ रुपैयाँले बढेको हो...
काठमाडौं । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको उम्मेदवारीका लागि आफ्ना रिपब्लिकन प्रतिद्वन्द्वीसँगको बहसमा भाग नलिने बताएका छन् ।
पूर्व राष्ट्रपतिले नयाँ सर्वेक्षणले २०२४ को चुनावमा पार्टीको उम्मेदवार बन्न अन्य...
काठमाडौं । साउदी सरकारले गैरकानुनी कामदारमाथि धरपकड तीब्र पारेसँगै थप १५ हजार २४५ जना आप्रवासी नागरिक पक्राउ परेका छन् ।
एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १५ हजार...
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दैै हिजो आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जनाएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख...
काठमाडौँ । इङ्लिस प्रिमियर लिगको आइतबार राति सम्पन्न खेलमा चेल्सी पराजित भएको छ । वेस्ट हाम युनाइटेडले चेल्सीलाई ३—१ गोलले हरायो । १० खेलाडीमा समेटिएको वेस्ट हामले चेल्सीलाई स्तब्ध बनाएको हो ।
जारी सिजनको लिगमा दुई खेल...
काठमाडौं । आज नाग पञ्चमी, आज घरको मूल ढोकामाथि नागको तस्बिर टाँसेर र नाग पूजा गरेर नाग पञ्चमी मनाइँदै छ । साथै नागको मन्दिर वा पोखरीमा पूजा गरेर पनि नाग पञ्चमी मनाउने चलन छ ।
नाग पञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी...
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ। नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...
