Latest Articles

बलात्कार आरोपमा युवा संघका अध्यक्ष पक्राउ

काठमाडौं । जबरजस्ती करणीको आरोपमा नेकपा एमाले निकट युवा संघ बेलबारी नगर कमिटीका अध्यक्ष काशीराज तामाङ पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार बेलबारी नगरपालिका-८ का २८...

सिटी र लिभरपुल विजयी हुँदा युनाइटेड टोटेनह्यामसँग स्तब्ध

काठमाडौं । इंग्लिस प्रमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा उपाधि दाबेदार मानिएका साविक च्याम्पियन म्यानचेस्टर सिटी, लिभरपुल र टोटेनह्यामले आ-आफ्नो खेलमा जित निकालेका छन्।
लिगको दोस्रो खेलमा पनि साविक च्याम्पियन...

सन्दीप लामिछाने एसिया कपका लागि टिमसँगै पाकिस्तान नजाने

काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कपका लागि राष्ट्रिय टिमसँगै पाकिस्तान नजाने भएका छन्।
बलात्कार आरोप लागेका लामिछानेको मुद्दाको अन्तिम सुनुवाइ लम्बिँदा उनी टिमसँगै पाकिस्तान नजाने भएका...

६ अर्ब २३ करोडको आन्तरिक ऋण नवीकरण गरिँदै

काठमाडौं । सरकारले ६ अर्ब २३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।
९१ दिनको ४ अर्ब २३ करोड र ३६४ दिनको २ अर्ब रूपैयाँ आन्तरिक ऋण नवीकरण गर्न लागिएको हो । राष्ट्र बैंकका अनुसार मंगलबार नवीकरण हुने ट्रेजरीको...

रुसको सैन्य हवाइअड्डामा युक्रेनले गर्यो ड्रोन हमला, एक जहाज ध्वस्त

काठमाडौं । युक्रेनले पश्चिम रुसी क्षेत्रमा रहेको सैन्य हवाइ अड्डामा ड्रोन हमला गरेको छ । हमलामा परेर एक जहाज ध्वस्त भएको तर कुनै मानवीय क्षति नभएको रुसको सरकारी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।
शनिबार मस्कोको समय अनुसार...

गठबन्धनका बैठक लाइभ गर्नुपर्छ, के भयो जनताले थाहा पाउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनका बैठक लाइभ गर्नुपर्ने र बैठकमा के भयो जनताले थाहा पाउनुपर्ने बताएका छन्।
‘कांग्रेस केन्द्रीय समिति बैठक मात्र होइन, गठबन्धनका बैठक लाइभ गर्नुपर्छ, के भयो...

बारम्बार संसद अवरुद्ध हुँदा जनतामा नकारात्मक सन्देश गयो : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले लगातार संसद अवरुद्ध हुँदा सांसदहरुबारे जनतामा नकारात्मक सन्देश गएको बताएका छन् ।
उनले आइतबार राष्ट्रिय मान्यता प्राप्त दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएका थिए । बैठकमा एमालेले सुन...

२ केजी सुनसहित दुई जना पक्राउ

काठमाडौं । रसुवाको गोसाइकुण्ड गाउँपालिका-५ स्याफ्रुबेँसीबाट २ केजी सुनसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका-५ का सुदीप शेर्पा र वडा नम्बर १ का फुरसाङ्गु शेर्पा रहेको रसुवा प्रहरी...

लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताएका छन् ।आइतबार १७ औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...

सभामुख-प्रमुख सचेतकहरुसँगको बैठक निष्कर्षविहीन

काठमाडौं । संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरेले राखेको दलका प्रमुख सचेतक र सचेतकहरूसँगको बैठक विनानिष्कर्ष सकिएको छ।
बैठकमा सत्ता र प्रमुख प्रतिपक्ष दुवैले आफ्नो अडान नछाड्दा बैठकमा कुरा नमिलेको रास्वपाका प्रमुख...