काठमाडौं । बागलुङमा आइतबार राती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। नरेठाँटीबाट हटिया बजार आउँदै गरेको ग ८ प १२२५ नम्बरको मोटरसाइकल आइतबार राती गलकोट नगरपालिका–३ हटियाको बतासेडाँडामा दुर्घटना हुँदा...
Latest Articles
काठमाडौँ । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा प्रदेश स्तरीय घोषणा सभाहरू गर्ने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादीको मुख्यालयमा बसेको मोर्चाको तेस्रो बैठकले सो निर्णय गरेको हो ।
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष...
काठमाडौं । अमेरिकाको मेरिल्याण्ड राज्यमा एक भारतीय दम्पती र उनका ६ वर्षीय छोरा मृत फेला परेका छन् । श्रीमती र बच्चाको हत्या गरी श्रीमानले आत्महत्या गरेको आशंका गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले गत शनिवार दिउँसो कर्नाटकका...
काठमाडौं । आइतबार स्पेन इंग्ल्यान्डलाई हराउँदै पहिलो पटक विश्व विजेता बन्यो। विश्वकपको उपाधि उचाल्दा स्पेनकी कप्तान ओल्गा कार्मोनाले गरेको एकमात्र गोल निर्णायक बन्यो।
उनै कप्तान ओल्गाले खेल सकिएपछि राम्रोगरी खुसी साँट्न...
काठमाडौं । समाजवादी मोर्चाको बैठक जारी छ।
नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ८ बजेपछि बैठक सुरू भएको हो।
यसअघि बैठक आइतबारका लागि तय भएको थियो । तर मोर्चाको घटक एकीकृत समाजवादीको पोलिटब्युरो...
काठमाडौँ । आज कोशी प्रदेशको प्रदेश सभा बैठक आज बस्दैछ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि सो बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बोलाइएको छ ।
तत्कालीन सभामुखलाई राजिनामा दिलाएर पुनः...
काठमाडौं। राष्ट्रिय फुटबल टोलीका सदस्य विमल घर्तीमगरले विवाह गरेका छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी प्रेमिका लिना प्रधानसँग उनले काठमाडौंको भद्रकाली मन्दिरमा विवाह गरेका हुन्।
स्रोतका अनुसार राष्ट्रिय टोलीको बन्द...
काठमाडौं । गत आइतबार आएको बाढीले खण्डहर बनाएको कागबेनी क्षेत्रमा प्रभु र इन्भेष्टमेन्ट बैंकको डेढ करोडभन्दा बढी रकम फेला परेको छ।
ग्रेगान खोतल्ने क्रममा सेना, प्रहरी र स्थानीयबासी समेतको समूहले आइतबार प्रभु बैंकको ५१ लाख...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई यही भदौ देखि दिवा खाजाको व्यवस्था गर्ने भएको छ।
गत वर्ष कक्षा ८ सम्म दिँदै आएको खाजा महानगरले यसवर्ष कक्षा १० सम्मका विद्यार्थीलाई दिने व्यवस्था गरेको...
काठमाडौं । रूसले चन्द्रमाको अन्वेषणका लागि पठाएको यान चन्द्रमाको सतहमा नपुगेरै दुर्घटनामा परेको छ।
समाचार संस्था रोयटर्सका अनुसार ४७ वर्षपछि रूसले चन्द्रमाको अध्ययन, अनुसन्धान गर्न लुना-२५ यान पठाएको थियो।
सोमबार...
