Latest Articles

नेदरल्यान्ड्सविरूद्ध नेपालको खराब ब्याटिङ, गुमायो चार विकेट

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले नेदरल्यान्ड्सविरूद्धको खेलमा पहिले ब्याटिङ गरिरहेको छ।
जिम्बावेको टाकासिंगा क्रिकेट क्लबमा नेदरल्यान्ड्सले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले चार...

विश्वकप छनोट : नेपालका दुवै ओपनर आउट

काठमाडौं ।आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले नेदरल्यान्ड्सविरूद्धको खेलमा पहिले ब्याटिङ गरिरहेको छ।
जिम्बावेको टाकासिंगा क्रिकेट क्लबमा नेदरल्यान्ड्सले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालका दुवै ओपनर...

घोराही सिमेन्टको आधाभन्दा बढी सेयर खरिद आवेदन फर्जी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको सर्वसाधारणका लागि जारी भएको सेयर (आइपिओ) निष्काशन सम्बन्धी प्रक्रियालाई लिएर छानबिन समिति गठन गरिसकेको छ । यस छानविन समितिले घोराहीको सम्पूर्ण पक्ष, रेटिङ कम्पनी र...

मेयर बालेनले लगाए काठमाडौं महानगरभित्र साउन १ गतेदेखि प्लाष्टिक प्रतिवन्ध

काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेबाट ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोलाको प्रयोग गर्न निषेध गर्ने भएको छ ।मानव स्वास्थ्य तथा पर्यावरणका हिसाबले समेत हानिकारक मानिएको प्लास्टिक प्रयोगमा महानगरले रोक...

सामाजिक संजालमा हामीले घृणा फैलाउने होइन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना कार्यकर्ता तथा समर्थकहरु सामाजिक संजालमा असहिष्णु भएर गालिगलौजमा नउत्रिन र अब यस्तो व्यहोरा नदेखाउँन आग्रह गरेका छन् ।
रास्वपा धादिङ काठमाडौं सम्पर्क...

सिन्धुलीमा बाढी बितण्डा, पहिरोबाट ३१ घरमा क्षति

काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ बितिजोरमा बाढीपहिरोले बितण्डा मच्चाएको छ । बाढीपहिरोबाट ३१ घरमा क्षति पुगेको छ । बाढीले खेतसमेत बगाएको छ ।
आज बिहान आएको बाढीले पाक्न लागेको मकै र रोपाइ गर्न राखिएको धानको...

नेदरल्यान्ड्सविरुद्ध भएको खेलमा नेपाललाई पहिलो झट्का, आसिफ शून्यमा आउट

काठमाडौं । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेदरल्यान्ड्सविरुद्ध टस हारेर ब्याटिङ थालेको नेपालले पहिलो विकेट गुमाएको छ।
तकासिङ्घा रंगशालामा नेपाली समयअनुसार १२ : ४५ बजे सुरु भएको खेलमा नेपाली ओपनर आसिफ शेख दुई बल...

बुहारीको कुटाईबाट सासुको मृत्यु

काठमाडौं । धनुकटामा बुहारीको कुटपिटबाट सासुको मृत्यु भएको छ । धनकुटाको साँगुरीगढी– ४ फाक्सिबमा आफ्नै सासुलाई कुटपिट गरी हत्या गरे पछि बुहारी पक्राउ परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार पक्राउ पर्नेमा ३२...

मध्यपहाडी राजमार्ग अवरुद्ध

काठमाडौं । मध्यपहाडी राजमार्गको पोखरा–पर्वत खण्ड अवरुद्ध भएको छ । गए रातिदेखि परेको भारी वर्षाका कारण पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिर माथिबाट बिहानपख सडकमा ढुङ्गा खसेर सडक अवरुद्ध हो ।
अवरुद्ध सडक खुलाउनका लागि...

चट्याङ लागेर ४५ भेडा मरे

काठमाडौं । चट्याङ लागेर ४५ भेडा मरेका छन् ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् ।
अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज...