Latest Articles

साफ च्याम्पियनसिप फुटबल : नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं। भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दै छ । साफ च्याम्पियनसिपमा भारतसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो ।
दक्षिण भारतको बैंग्लोरमा जारी प्रतियोगिता आज हुने...

विश्वकप छनोट : नेदरल्याण्ड्सलाई जित्नैपर्ने दबाबमा नेपाल

काठमाडौं । जिम्बाब्वेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालले आज नेदरल्याण्ड्सविरुद्ध खेल्दैछ । नेपाल र जिम्बाब्वेबीचको खेल दिउँसो १२ः४५ देखि ताकाशिंगा स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।
सुपरसिक्समा स्थान बनाउन समूह...

देशका केहि भूभागहरूमा भीषण वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशका धेरै स्थानमा आज बिहानै देखि वर्षा भइरहेको छ। यस बर्षको मनसुन देशभर फैलिएसँगै देशका विभिन्न भूभागहरुमा मध्यमदेखि भारी वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले...

‘आदिपुरुष’ प्रदर्शन नगर्ने चलचित्र संघको निर्णय

काठमाडौं । विवादित फिल्म ‘आदिपुरुष’लाई नेपालमा प्रदर्शन नगर्ने चलचित्र संघले निर्णय गरेको छ । अदालतले प्रदर्शनका लागि बाटो खुला गरे पनि संघले शुक्रबार वक्तव्य जारी गरेको विज्ञप्तिमा ‘आदिपुरुष’बाहेकका अन्य फिल्मलाई मात्र...

जन्मसिद्धका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने प्रक्रिया सुरु

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता ऐन कार्यन्वयनमा लगाएको अन्तरिम आदेश खारेज गरेलगत्तै तराई मधेशका जिल्ला प्रशासन कार्यालयहरुले जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने प्रक्रिया थालेका...

सरकार गठबन्धनभित्र पनि अर्को गठबन्धन बनाउन लाग्यो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार अलमलिएर गठबन्धन भित्र पनि अर्को गठबन्धन बनाउन लागेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै उनले...

अमरेशकुमार सिंहको आक्रोश : निजगढ अन्तर्राष्ट्रिय विमानस्थल भैंसी चराउनका लागि बनाउन लागिएको हो

काठमाडौं । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक नभएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह...

परीक्षामा फेल भएकालाई पास गराएको आरोपमा कार्यालय प्रमुखविरुद्ध मुद्दा दायर

काठमाडौं । लाइसेन्सको परीक्षामा फेल भएकालाई पास गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन प्रमुख लक्ष्मण शाहीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सवारी चालकको...

भ्रष्टाचार काण्डमाथि सर्वोच्च अदालतका न्यायाधीशस्तरको नेतृत्वमा छानबिन आयोग गठन गर्नुपर्छ : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचार काण्डमाथि सर्वोच्च अदालतका न्यायाधीशस्तरको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विनियोजन...

निगमको हालत हिमाल सिमेन्ट कारखानाको जस्तो अवस्थामा पुग्न लाग्यो : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगमको हालत हिमाल सिमेन्ट कारखानाको जस्तो अवस्थामा पुग्न लागेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका...