काठमाडौं । गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना भएको हो ।
जीपमा सवार रहेको ५ जनाको...
Latest Articles
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँबाट लागुऔषधसहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
विभिन्न प्रकारका लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई लागुऔषध विशेष ब्यूरोले शुक्रवार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा पाँच जना...
काठमाडौं । पहाडी भेगमा क्षमताभन्दा बढी यात्रु ओसारिएको भन्दै सांसदहरूले ध्यानाकर्षण गराएका छन्।
गोरखाको मनकामना भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए। यसबारे गोरखा जिल्लाबाट प्रतिनिधित्व गर्ने...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरेका छन् । साथै यो वर्ष धान बालीका लागि मल अभाव नहुने उनको दाबी छ ।
संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका...
काठमाडौं । पहिरोमा पुरिएर श्रीमान्- श्रीमतीको मृत्यु भएको छ भने छोराछोरी बेपत्ता भएका छन् ।
बिहीबार रातिको पहिरोले ओखलढुंगाको चम्पादेवी गाउँपालिका- ८ विलन्दुमा पहिरोमा परेर ३६ वर्षीय रणबहादुर गुरुङ र उनकी श्रीमती शिवमायाको...
काठमाडौं । धादिङको गल्छी गाउँपालिका-७ गल्छी मोडमा भारतीय पर्यटक बस दुर्घटना हुँदा ९ वर्षीय बालकको मृत्यु भएको छ । बसमा सवार ३० यात्रुमध्ये १२ जना घाइते भएको बागमती प्रदेश प्रहरी प्रवक्ता (एसएसपी) दीपक रेग्मीले बताए...
काठमाडौं । सुनचाँदीको भाउ आज शुक्रवार घटेको छ । आज सुन तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ९ हजार ८ सय रुपैयाँमा झरेको छ भने अघिल्लो दिन बिहीबार १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै शुक्रबार तेजाबी सुन १ लाख ९ हजार ३...
काठमाडौं । हास्य कलाकार दीपकराज गिरीले पछिल्लो समय हामी राष्ट्रीयताको नाममा आफू आफू लड्न थालेको बताएका छन् । यसले भोक र गरिबीलाई एकातिर छाडेर मुद्दा अन्तै मोड्ने जिकिरसमेत गरेका छौं ।
दीपकले दलहरूको वितृष्णाका कारण नयाँ...
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन रोग नियन्त्रणमा आवश्यक सहयोग गर्नका लागि सबै स्थानीय तहलाई परिपत्र गरेको छ । मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई...
काठमाडौं । काठमाडौं महानगरले सर्वसाधारणप्रति अभद्र तथा अपमानजनक व्यवहार गर्ने महानगरका १२ जना नगर प्रहरी कारबाही गरेको छ। सर्वसाधारणका घरघरमा गएर सामान खोस्ने, फलफूल तरकारीका क्रेटमा बुट बजार्ने, व्यापारीलाई अपराधीजस्तै...
