काठमाडौं । उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थी नेताहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश डा.मनोज कुमार शर्माको एकल...
Latest Articles
काठमाडौं । पद्मोदय पब्लिक उच्च माध्यमिक विद्यालय भरतपुरका प्रशासन प्रमुखलाई आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
प्रशासन प्रमुख मिनेश श्रेष्ठलाई सोही विद्यालयको दश कक्षामा पढ्ने किशोरीले आफूलाई यौन...
काठमाडौं । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगर–१५ स्थित रातोमाटेबाट खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत मोतिहारी–४ बस्ने १७ वर्षीय धिरज कुमार र बाराका १४ वर्षीय विष्ण कुमार रहेको...
काठमाडौं । पोखरा सारङ्कोटको सार्वजनकि जग्गा बेचेको आरोपमा ग्यारजाती गाविसका अध्यक्ष मोदनाथ रेग्मी लगायतविरुद्ध भ्रष्टचार मुद्दा दायर गरिएको छ।
कास्की, पोखरा महानगरपालिका वडा नं. १८, सराङकोटस्थित करिब ५र६ रोपनी सार्वजनिक...
काठमाडौं । सरकारले मनसुनजन्य विपद्बाट घरबारविहिन भएकालाई पछिल्लो तीन वर्षको अवधिमा सवा एक अर्ब भन्दा बढी अनुदान उपलब्ध गराएको छ
गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आर्थिक...
काठमाडौं । साताको अन्तिम कारोबारका दिन आज नेप्से झिनो अंकले वृद्धि भएको छ । यसदिन ४.७५ अंकले बजार बढेर २०५५.५३ बिन्दुमा कायम भएको छ ।
बिहीबार नेप्से बजारमा ८० लाख ८ हजार २४६ कित्ता सेयरको खरिदबिक्री भएको छ । त्यस्तै कारोबारका...
काठमाडौं । बैंकहरुमा लगानीयोग्य पैसा थुप्रिएपछि राष्ट्र बैकले १० अर्ब रुपैयाँ पैसा रिपोमार्फत् तान्ने भएको छ।
बिहीबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले ७ दिनभित्र १० अर्ब तान्ने बताएको छ। बैंकहरुमा हाल ३ खर्ब माथि पैसा...
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईको एक्लै हिँड्न बानी रहेका कारण समाजवादी मोर्चामा नआएको पनि ठिकै भएको बताएका छन्।
बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष...
काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले बिहीबार भेटवार्ता गरेका छन् ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा नेपाल–उत्तर कोरिया द्विपक्षीय सम्बन्ध विस्तार, संसदीय आदान प्रदान...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शन नरोक्न उच्च अदालतले दिएको आदेश नमान्ने बताएका छन् ।
उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले...
