Latest Articles

विद्युत प्राधिकरणका इन्जिनियरविरुद्ध भष्ट्राचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका मेकानिकल इन्जिनियरविरुद्ध करिब डेढ करोड रुपैयाँ अंकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ।
एक महिनाअघि मात्र अवकाश पाएका मेकानिकल...

सर्वोच्चको अन्तरिम आदेश : उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता नलिनु

काठमाडौं । उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थी नेताहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश डा.मनोज कुमार शर्माको एकल...

यौन दुर्व्यवहार गर्ने आरोपी जोगाउन सञ्चारमन्त्रीका स्वकीय सचिव नै लागेपछि…

काठमाडौं । पद्मोदय पब्लिक उच्च माध्यमिक विद्यालय भरतपुरका प्रशासन प्रमुखलाई आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
प्रशासन प्रमुख मिनेश श्रेष्ठलाई सोही विद्यालयको दश कक्षामा पढ्ने किशोरीले आफूलाई यौन...

ब्राउन सुगर सहित दुइजना पक्राउ

काठमाडौं । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगर–१५ स्थित रातोमाटेबाट खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत मोतिहारी–४ बस्ने १७ वर्षीय धिरज कुमार र बाराका १४ वर्षीय विष्ण कुमार रहेको...

सार्वजनिक जग्गा बेच्ने पूर्व गाविस अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । पोखरा सारङ्कोटको सार्वजनकि जग्गा बेचेको आरोपमा ग्यारजाती गाविसका अध्यक्ष मोदनाथ रेग्मी लगायतविरुद्ध भ्रष्टचार मुद्दा दायर गरिएको छ।
कास्की, पोखरा महानगरपालिका वडा नं. १८, सराङकोटस्थित करिब ५र६ रोपनी सार्वजनिक...

विपद्‌‌बाट घरबारविहिन भएकालाई दिइयो सवा एक अर्ब अनुदान

काठमाडौं । सरकारले मनसुनजन्य विपद्‌बाट घरबारविहिन भएकालाई पछिल्लो तीन वर्षको अवधिमा सवा एक अर्ब भन्दा बढी अनुदान उपलब्ध गराएको छ
गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आर्थिक...

झिनो अंकले बढ्यो सेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबारका दिन आज नेप्से झिनो अंकले वृद्धि भएको छ । यसदिन ४.७५ अंकले बजार बढेर २०५५.५३ बिन्दुमा कायम भएको छ ।
बिहीबार नेप्से बजारमा ८० लाख ८ हजार २४६ कित्ता सेयरको खरिदबिक्री भएको छ । त्यस्तै कारोबारका...

बैंकमा थुप्रियो ३ खर्ब पैसा

काठमाडौं । बैंकहरुमा लगानीयोग्य पैसा थुप्रिएपछि राष्ट्र बैकले १० अर्ब रुपैयाँ पैसा रिपोमार्फत् तान्ने भएको छ।
बिहीबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले ७ दिनभित्र १० अर्ब तान्ने बताएको छ। बैंकहरुमा हाल ३ खर्ब माथि पैसा...

हामीले बाबुरामजीलाई न समातेको हो, न छोडेको हो : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईको एक्लै हिँड्न बानी रहेका कारण समाजवादी मोर्चामा नआएको पनि ठिकै भएको बताएका छन्।
बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष...

सभामुख घिमिरे र उत्तर कोरियाली राजदूत बिच भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले बिहीबार भेटवार्ता गरेका छन् ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा नेपाल–उत्तर कोरिया द्विपक्षीय सम्बन्ध विस्तार, संसदीय आदान प्रदान...