Latest Articles

उपप्राध्यापक चलाउनेको रिटको सुनुवाइ न्यायाधीश शर्माको इजलासमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफूविरुद्ध आक्रमण गर्ने व्यक्तिउपरको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध दिएको रिटमाथि सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुँदै छ ।
उक्त रिटमाथिको...

भट्टराई र रेग्मीको संयुक्त इजलासमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको मुद्दा

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको मुद्दा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ ।
न्यायाधीशद्वय भट्टराई र रेग्मीको इजलासको पहिलो नम्बरमा नै मुद्दाको पेसी परेको हो...

‘होइन, छैन र सकिँदैन’ नभइ ‘हो, छ र सकिन्छ’ भन्दै अघि बढ्नुपर्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले होइन, छैन र सकिँदैन’ मात्र नभइ ‘हो, छ र सकिन्छ’ भन्दै अघि बढ्नुपर्ने बताएका छन्।
रास्वपाले आज पहिलो स्थापना दिवस मनाउँदैछ। अघिल्लो असार ७ गते स्थापना...

विश्वकप छनोट : वेस्ट इन्डिज सँग भिड्दै नेपाल

काठमाडौं । एकदिवसीय विश्वकप छनोटअन्तर्गत नेपाल आज बिहीबार चार पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजविरुद्ध भिड्दै छ । टेस्ट अनुभवी राष्ट्र वेस्ट इन्डिजसँग नेपाल जिम्बावेको प्रदर्शन दोहोर्‍याउँदै आफूलाई बलियो देखाउने...

पेन्सनको लोभमा आमाको शव ६ वर्षदेखि फ्रिजमा राखेपछि….

काठमाडौं । एक व्यक्ति ६ वर्षदेखि आमाको शव फ्रिजमा राख्दै आएका थिए त्यो पनि केबल पेन्सन पाउनको लागि । उनले आफ्नी दिवंगत आमाको अवकाश कोषबाट पैसा लिइरहेका थिए। आरोपित छोराको उमेर ६० वर्ष छ । उनको नाम भने खुलाइएको छैन ।
डेली मिररको...

काठमाडौं महानगरले लगायो प्लाष्टिकको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लाष्टिक प्रयोगमा निषेध लगाउने भएको छ । बुधबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमा सार्वजनिक गर्दै काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौं महानगरभित्र एकल प्रयोगका...

नेपालमा रासायनिक भन्दा अर्गानिक मल कारखानाको आवश्यक्ता छ : जनार्दन शर्मा

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले नेपालमा रासायनिक भन्दा अर्गानिक मल कारखानाको आवश्यकता रएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकास...

नेपालविरुद्ध कुवेतको अग्रता

काठमाडौं । साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले कुवेतविरुद्ध गोल खाएको छ।
भारतको बेंगलुरुस्थित श्री कान्तीभिरा रंगशालामा जारी खेलको २३औं मिनेटमा कुवेतका कप्तान खालिद हाजियाले गोल गर्दै कुवेतलाई अग्रता दिलाएका...

इलिप्स स्कुल विद्यार्थी मृत्यु प्रकरण : वार्डेनविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

काठमाडौं। काठमाडौंको लैनचौरस्थित इन्टरनल बोर्डिङ स्कुल ९इलिप्स० को छात्रवासमा भएको विद्यार्थी मृत्यु प्रकरणमा पक्राउ परेका प्रिन्सिपल दीर्घहरि दाहाल र शिक्षक पुरुषोत्तम अधिकारी छुटेका छन् ।
प्रहरी वृत्त, लैनचौरले...

उपप्राध्यापक चलाउने सर्वोच्चमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफूविरुद्ध आक्रमण गर्ने व्यक्तिउपरको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुगेका छन् ।
आफूमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका...