Latest Articles

अदालतले अन्तरिम आदेश दिएपनि बालेनको चेतावनीपछि चलेन भारतीय फिल्म

काठमाडौं । अदालतले अन्तरिम आदेश दिएपनि महानगरपालिकाका मेयर बालेन्द्र शाहले पुन चेतावनी दिएपछि हल सञ्चालकहरू भारतीय फिल्म चलाउन हच्किएका छन् । शाहले आफुले अदालतले दिएको आदेश नमान्ने बताएपछि प्रदर्शकहरू रिस्क नलिने मुडमा...

लागूऔषधसहित ३ जना पक्राउ

काठमाडौं । प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जुम्लाको तिला गाउँपालिका-२ घर भइ हाल चन्दननाथ नगरपालिका-४ भारतीवाडामा कोठा...

प्रधानमन्त्री,मन्त्री र सचिव कै कारण भ्रष्टाचार मौलाएको प्रमुख आयुक्त राईको भनाई

काठमाडौं । राजनीतिक तथा प्रशासनिक नेतृत्वको मिलेमतोमा भ्रष्टाचार हुने क्रमले वर्षेनी तीव्रता पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी पर्ने क्रम बढ्दै गएको आधारमा आयोगले सो निष्कर्ष निकालेको हो । १०...

मौज्दात सकिएको भन्दै राहदानीको संकट, कमिशनका लागि चलखेल शुरु

काठमाडौँ । केही समय सहज जस्तो देखिएकार नेपाली राहदानी फेरि जटिल वन्न थालेको छ । राहदानी निर्माणमा देखिएको अराजकता र भ्रष्टाचार रोक्न वर्तमान सरकारले केही पहल गरेपनि केही समय पश्चात राहदानी विभाग पुन पुरानैबाटो फर्किएको छ ।...

वेस्ट इन्डिजविरुद्धको खेलमा आरिफ शेखले बनाए अर्धशतक

काठमाण्डौ । आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटमा वेस्ट इन्डिजसँगको खेलमा नेपालका आरिफ शेखले अर्धशतक बनाएका छन् ।
आरिफले ८७ बलमा ३ चौका प्रहार गर्दै अर्धशतक बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो छैटौँ अर्धशतक हो ।...

रास्वपाको चियापान कार्यक्रममा को-को भए सहभागी ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरु पुगेका छन् ।
रास्वपाको स्थापना भएको एक वर्ष पुगेको अवसरमा नयाँ केन्द्रीय कार्यालय पुगेर प्रधानमन्त्री...

वेस्ट इन्डिजले नेपाललाई दियो ३ सय ४० रनको लक्ष्य

काठमाण्डौ । आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटमा वेस्ट इन्डिजले नेपाललाई ३ सय ४० रनको विशाल लक्ष्य दिएको छ ।
हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन बनायो । वेस्ट...

नेपाललाई पाँचौ सफलता, ललितले लिए विकेट

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत वेस्ट इन्डिज विरुद्धको खेलमा नेपाललाई पाँचौ सफलता मिलेको छ।
जिम्बावेको हरारे रंगशालामा भइरहेको खेलमा नेपालका लागि ललित राजवंशीले पाँचौ विकेट लिएका हुन्। उनले रोवमन पावेललाई २९ रनमा...

विश्वकप छनोट : नेपाललाई चौथो सफलता, दीपेन्द्रले लिए विकेट

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेष्ट इण्डिजविरुद्ध बलिङ गरिरहेको नेपालले चौथो विकेट लिएको छ ।
४३.६ ओभरमा दीपेन्द्रसिंह ऐरीले विष्फोटक ब्याटर निकोलस पुरनलाई कट एण्ड बोल्ड गरेका हुन् । यसअघि दुईपल्ट जीवनदान...

विद्युत प्राधिकरणका इन्जिनियरविरुद्ध भष्ट्राचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका मेकानिकल इन्जिनियरविरुद्ध करिब डेढ करोड रुपैयाँ अंकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ।
एक महिनाअघि मात्र अवकाश पाएका मेकानिकल...