काठमाडौं । कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले यो देश पैसा र भ्रष्टाचारले बिग्रिएको भन्दै आक्रोश पोखेका छन् ।
आइतबार बिहान विराटनगरको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आक्रोश...
Latest Articles
काठमाडौं । केहि दिन लगातार घटेको सुन र चाँदीको मूल्य आज आइतबार बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।
आजका लागि छापावल सुनको मूल्य एक लाख ११ हजार २...
काठमाडौं । धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौंमै अवतरण भएको छ।
आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेको श्रीको जहाजमा समस्या आएपछि काठमाडौंमै अवतरण भएको हो।
विमानस्थलका...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको सर्टलिस्टमा परेकी छन् ।
वान योङ वर्ल्डले १५ जनाको नाम सर्टलिस्ट गरेको हो । जसमा नेपालबाट गौतम परेकी छन् ।
१८ देखि ३५ वर्षका...
काठमाडौँ । आज संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ ।
संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेर १ मिनेटमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
बैठकमा...
काठमाडौं । अहिले सत्ता साझेदारमा रहेको प्रमुख दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेतृत्व सम्हालिरहेको पुष्पकमल दाहाल र माधवकुमार नेपालको स्वार्थ नमिल्दा गठवन्धन सरकारको आयु क्रमश छोट्टिदै गएको छ । एमाले...
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल समूहचरणबाटै बाहिरिएको छ। शनिबार भएको खेलमा नेपाल नेदरल्यान्डलाई जित्नैपर्ने दबाबमा रहेको खेलमा ७ विकेटले पराजित भएसँगै विश्वकप छनोटको ‘सुपर सिक्स’मा पुग्न असफल भयो।
नेपाल...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित पार्टीको धादिङ–काठमाडौं...
काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेदरल्यान्ड्सविरूद्धको महत्वपूर्ण खेलमा नेपालले कमजोर ब्याटिङ गर्दै १६८ रनको झिनो रनको लक्ष्य दिएको छ ।
शनिबार नेपाल ४४.३ ओभरमा १६७ रनमै आउट भएपछि नेदरल्यान्ड्सले १६८ रनको...
काठमाडौं । मनसुन सुरु भएसँगै यो बर्ष पनि बाढी पहिरोका घटनाहरु बढ्न थालेका छन् । बाढी र पहिरोका कारण पाँचथरमा चार स्थानीय तहका एक सय १९ घर परिवार प्रभावित भएका छन्।
सुरक्षा निकायले सङ्कलन गरेको तथ्याङ्कअनुसार बाढी पहिराका कारण...
