Latest Articles

आज बढ्यो सेयर बजार

काठमाडौँ । बुधबार सेयर बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । परिसूचक नेप्से ४.६८ अंक बढेर १९३२ अंकमा कायम भएको छ । कारोबार भइरहँदा सवा १२ बजेतिर परिसूचक १९५० अंकसम्म पुगेपनि त्यसपछि भने बिक्रीमा चाप पर्दा केही ओर्लियो...

कुकुरको मासु बिक्री वितरणमा लगाएको रोक उच्च अदालतद्वारा खारेज

काठमाडौं । भारतको नागाल्यान्ड सरकारले कुकुरको मासु ओसारपसार र बिक्री वितरणमा लगाएको रोकलाई गुवाहाटी उच्च अदालतले खारेज गरेको छ।
सन् २०२० जुलाई ४ मा कुकुरको मासुमाथि राज्यमा प्रतिबन्ध लगाइएको थियो। सन् २०२० मै उच्च अदालतले...

पाँच लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोलुखुम्बु लिखुपिके गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका स्वयम्भू पाँचधारा बस्ने ४६ वर्षीय शेर बहादुर...

राज्यले टीकापुर घटना थारुले घटाएको भन्दै विभेदपूर्ण रुपमा मलाई फसाउने काम गर्‍यो : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले राज्यले टीकापुर घटनालाई थारुले घटाएको भन्दै विभेदपूर्ण रुपमा आफुलाई फसाउने काम गरेको बताएका छन् ।
पश्चिम नवलपरासीको परासीमा आयोजित  कार्यक्रममा चौधरीले...

स्रोत नखुलेको भारतीय रुपैयाँसहित २२ वर्षीय युवक पक्राउ

काठमाडौं । स्रोत नखुलेको चार लाखभन्दा बढी भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका ३ का २२ वर्षीय राजकुमार पुन रहेका छन् ।
उनलाई कपिलवस्तुको कृष्णनगर नगरपालिका २ यात्रुगेट नजिकैबाट...

रोजगारीका लागि कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने २ पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ घर भई...

सीमा विवाद स्थापित संयन्त्रमार्फत समाधान गर्न आग्रह गरेका छौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँगको सीमासम्बन्धी विषय स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतीय प्रधानमन्त्रीलाई आग्रह गरेका जानकारी दिएका छन्।
उनले बुधबार राष्ट्रियसभा सदस्यहरुले सोधेका...

नागरिकता विधेयक मैले भारत जाने दिन प्रमाणीकरण गरिदिनुहोस् भनेको होइन : प्रधानमन्त्री दाहाल

बाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू भारत भ्रमणमा जाने दिन नै नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोग मात्रै भएको बताएका छन्।
राष्ट्रिय सभाको बुधबारको बैठकमा भारत भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री दाहालले...

के के निर्णय भए मन्त्रिपरिषद् बैठकबाट ?

काठमाडौँ । सरकारले विद्युत् व्यापार सम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस गर्ने निर्णय गरेको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत् व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गर्ने निर्णय गरेको...

‘मेरो भारत भ्रमण आर्थिक विकास र समृद्धिमा केन्द्रित’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण आर्थिक विकास र समृद्धिका लागि केन्द्रित भएको बताए । राष्ट्रियसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिदै भने भ्रमणले दुई देशबीच आपसी...