काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक संसद् भवनमा जारी रहेको छ ।
बुधबार बिहान ११ बजेर ११ मिनेटमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक महत्त्वको विषयमा सम्बोधन गरि रहेका छन् ।
Latest Articles
काठमाडौं । रास्वपाका सांसद असीम शाहले थन्किएर बसेका विद्युतीय बस सञ्चालनमा ल्याउन माग गरेका छन्।
उनले प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले साझा यातायातसँगको सहयोगमा ५७ करोडमा ३७ वटा बिजुली बस खरिद गरेर ल्याए पनि अहिले ३ वटा...
काठमाडौँ । हिउँपहिरोमा बेपत्ता भएका ३ जना यार्सा सङ्कलक ३२ दिनपछि मृतावस्थामा फेला परेका छन् ।
मुगुको पाटनमा यार्सागुम्वा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षीय तारासिंह सार्की, ३५...
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सहकारीमार्फत हजारौं बचतकर्ताको १० अर्बभन्दा धेरै रकम डुबेको भन्दै सरकारले बचतकर्ताको हितमा काम गर्न कुनै पहल नगरेको आरोप लगाएका छन् । सत्तारुढ कांग्रेसकै सांसदले...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले बजेटमा जिल्लास्थित निर्वाचन कार्यालय खारेज गर्ने निर्णयमा असन्तुष्टि जनाएका छन् ।
सरकारले बजेटमार्फत जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्ने र जिल्ला प्रशासन...
काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले देशैभरि भैरहेको विरोध प्रदर्शनका बीच हालसालै सेवाबाट अवकासको उमेर ६२ बाट बढाएर ६४ वर्ष पु¥याएका छन् । निवृत्तीभरणका लागि सन् २०२२ र २०३२ का बीच वार्षिक सरदर १० अर्ब युरो...
काठमाडौँ । करिब आठ वर्षदेखि बिग्रिएको साउदी अरब र इरानबीचको कूटनीतिक सम्बन्धमा सुधार आएको छ । चीनको मध्यस्थतामा तेहरान र रियादबीच विभिन्न समयमा भएका सहमतिले द्विदेशीय सम्बन्ध पुनः सुमधुर बन्न लागेको हो ।
चिनियाँ...
काठमाडौँ । ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा ठगी गर्ने तीन कर्मचारी पक्राउ परेका छन्।
अस्पतालको बिलिङ सेक्सनमा काम गर्ने केही कर्मचारीहरूले अस्पतालमा प्रयोग हुँदै आएको सुक्रा नामको एचएमआइएस सफ्टवेयरको...
काठमाडौं । संघीय संसद् भवनमा प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफल जारी छ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ।
बजेटमाथिको छलफल सोमबारबाट...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विश्व शिखर सम्मेलनमा भाग लिन बालेन ब्रसेल्स जाँदैछन् ।
शाहको बेल्जियम भ्रमण स्वीकृत भएसँगै उनि बेल्जियम जान लागेका हुन् । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले शाहको भ्रमण...
