Latest Articles

भोलिसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । विपक्षी दलहरुको अवरोधपछि प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा विपक्षी दलहरुले आइतबारको प्रतिनिधिसभा बैठक...

सेयर बजारमा छायो हरीयाली

काठमाडौं । आज सेयर बजार परिसूचक नेप्सेमा हरीयाली छाएको छ।
सेयरमा हाल लाग्दै आएको पुँजीगत लाभकर बाहेक आयकरसमेत लाग्न सक्ने आर्थिक विद्येयकले गरेको व्यवस्थाको कारण लगानीकर्ताहरू आत्तिएका थिए।
यही कारण केही दिनदेखि बजार उच्च...

परिचयपत्रका आधारमा निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरिब परिचयपत्रका आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूमा निःशुल्क उपचार गर्न निर्देशन दिएको छ ।
आइतबार मन्त्रालयले प्रेसविज्ञप्ति जारी गर्दै गरिब पहिचान परिचयपत्रका आधारमा...

दुईजना नक्कली नोटसहित पक्राउ

काठमाडौं । पर्सा र चितवनबाट नक्कली नोटसहित दुईजना पक्राउ परेका छन् ।
पर्साको वीरगंज महानगरपालिका-१६ नगवा चोकबाट १ हजार दरको ८ थान र ५ सय दरको ३० थान गरी जम्मा ३८ थान नक्कली नेपाली नोटसहित सर्लाही बरहथवा नगरपालिका-५ रामजानकी टोल...

एमालेद्धारा राष्ट्रिय सभा बैठक पनि अवरोध

काठमाडौं । संघीय संसद्‌को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभा बैठकमा पनि अवरोध गरेको छ। एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।
नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति...

ए डिभिजन : आज चार खेल हुँदै

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुदैँछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार दशरथ रंगशालामा दुईवटा खेल हुनेछन् भने एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एक-एक खेल हुनेछन् ।
एन्फा कम्प्लेक्समा हुने पहिलो...

भुटानी शरणार्थी प्रकरण : आदेश १० दिनपछि मात्रै आउने

काठमाडौं ।नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुलाई थुन्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेबारे जिल्ला अदालत, काठमाडौंले  जेठ ३१ गते  (अर्को बुधबार) आदेश गर्ने भएको छ ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दुवै...

अवरुद्ध, संसद् बैठक एक घण्टापछि शुरू हुने

काठमाडौं । प्रतिपक्षी दल एमाले, रास्वपा र राप्रपा लगायतले संसद् अवरुद्ध गरेका छन् । अवरुद्ध बैठक सभामुखले एक घण्टाका लागि स्थगित गरेका छन् ।
उनीरूले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरणका लागि प्रक्रिया...

सन्दीप लामिछाने भोलि दक्षिण अफ्रिका जाने

काठमाडौं । विश्वकप छनोटको अभ्यास खेल खेल्न क्रिकेटर सन्दीप लामिछाने भोलि दक्षिण अफ्रिका जाने भएका छन् ।
जिल्ला अदालत काठमाडौंले आगामी पेशी असार २९ गतेलाई सारेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई सन्दीप दक्षिण अफ्रिका...

विधेयक प्रमाणीकरणको विधि नसच्चिए सदन र सडकमा संघर्ष गर्ने रास्वपाको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नागरिकता विधेयक प्रमाणीकरणको विधि नसच्चिए सदन र सडकमा संघर्ष गर्ने बताएका छन् ।
उनले यो गलत कर्मको भारी रास्वपाले बोक्न नसक्ने बताए । विधेयक...