काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हामी अहिले हामी अलिक धेरै नै राजनीति गर्ने जस्ता भएको भन्दै टिप्पणी गरेका छन् ।
उनले हरेक कुरामा राजनीति मात्र हुँदा देशमा आर्थिक, शैक्षिक र उत्पादनका विषयहरू पछि परेको...
Latest Articles
काठमाडौँ । गौर हत्याकाण्डसम्बन्धी रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । नरसंहारको दोषीमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गर्दै त्रिभुवन साहले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
२०६३ साल चैत ७ गते रौतहटको गौरमा...
काठमाडौँ । आज सुनचाँदीको मूल्य स्थिर कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ६ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँमा...
काठमाडौं । संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गर्दैछन् ।
अहिले केहीबेरमा नयाँ बनेश्वरमा प्रमुख दलका सचेतकहरूसँग छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।
यस्तै आज नै प्रधानमन्त्री...
काठमाडौं । निर्माण व्यवसायीहरुको लापरवाहिले गर्दा अहिलेको समयमा प्राय निर्माणाधिन संरचनाहरु लामो समयसम्म नटिक्ने, निर्माण गरेको केहि समयमानै चर्किने भत्किने गरेको पाईएको छ ।
हो त्यस्तै भएको छ अहिले जुम्लामा । जुम्लामा...
काठमाडौं । सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश मनोज कुमार शर्माको एकल इजलासले छलफलका लागि दुवै पक्षलाई झिकाउन कारण देखाउ आदेश जारी गर्दै तत्काल राष्ट्रपतिले गरेको...
काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको निर्णय खारेजीको मागसहित सर्वोच्चमा दायर भएको रिटमाथि सुनुवाइ जारी छ ।
वरिष्ठ अधिव्क्ताद्धय बालकृष्ण नेउपाने र डा.सुरेन्द्र भण्डारीद्धारा दायर रिट न्यायाधीश डा. मनोजकुमार शर्माको...
पोखरा । गण्डकी सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको सदनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
प्रदेशभित्र यातायात व्यवस्था...
काठमाडौं । सरकारले २०८० साल असार ४ भित्रमा म्याद थप्ने निर्णय नगरे सम्पूर्ण आयोजनाहरू ठप्प पार्ने चेतावनी निर्माण व्यवसायीहरूले दिएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघले आइतबार पत्रकार सम्मेलन गर्दै २०८० को असार ४...
काठमाडौँ । नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी–ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ ।
मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।...
