Latest Articles

सिटिबिटिओका कार्यकारी सचिव र कानुनमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र वृहत परमाणु परीक्षण प्रतिबन्ध सन्धि संस्था (सिटिबिटिओ) का कार्यकारी सचिव डा. रोबर्ट फ्लोयडबीच भेटवार्ता गरेका छन् ।
भेटका क्रममा कानुन मन्त्रीले नेपाल र संयुक्त...

साताको दोस्रो दिन १७ अंकले घट्यो नेप्से

काठमाडौँ । साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । सोमबार नेप्से १७.३८ अंकको गिरावट हुँदा १९०१.९९ अंकको विन्दुमा बन्द भएको छ । आज सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो ।
उत्पादनमूलक उपसूचक सर्वाधिक...

प्रधानमन्त्री भारतबाट भैंसी चढेर आएको भनेपछि संसदमा विवाद

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भैसी चढेर भारतबाट नेपाल फर्केको बताएपछि संसदमा विवाद भएको छ ।
सुरूमै संसदमा सम्बोधन गर्दै...

मैले कहीँपनि सीमाबारे यो विकल्प हुन्छ भनेको छैन : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सीमाबारे कहीँपनि विकल्प नदिएको बताए । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधामन्त्री दाहालले सीमाबारे विकल्प यो हुन्छ भनेर प्रस्तावित नगरेको स्पष्ट पारेका...

सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीको भारत भ्रमणबारे उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिन थालेका छन् ।
उनले प्रधानमन्त्रीको सम्बोधनमा प्रमुख प्रतिपक्षी दल र सत्तारूढ दलकै नेताहरू...

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान साढे ११ बजेदेखि बैठक सुरु भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा नियमावली २०७९ को नियम २२२ बमोजिम...

आज दक्षिण अफ्रिका जाँदै लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछाने आज (सोमबार) दक्षिण अफ्रिका जाने तयारीमा छन् ।
आईसीसी विश्वकप एकदिवसीय छनोटको अभ्यास खेलका लागि उनी दक्षिण अफ्रिका जान लागेका हुन् । राष्ट्रिय क्रिकेट टोली गत...

अमेरिकाको राजधानीमाथि अज्ञात जहाज उडेपछि…

काठमाडौं । आइतबार दिउँसो अमेरिकाको राजधानी वासिङ्टन डिसीका वासिन्दाले एउटा अनौठो आवाज सुने। त्यो आवाज यति ठूलो थियो त्यसले उनीहरूका घरसमेत हल्लाएको थियो।
मानिसहरू के भयो भनेर घरबाट बाहिर निस्किएका थिए।
द न्युयोर्क...

एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेजमा छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंको बसुन्धारामा अवस्थित काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा छुट पाउने भएका छन्।
बैंकका ग्राकहले...

प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को सोमबारको बैठकमा सम्बोधन गर्ने भएका छन् । सभामुखको सचिवालयका अनुसार संसद् अवरोध हटाउन, भारत भ्रमणबारे जानकारीलगायत विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन्...