Latest Articles

हप्ताको पहिलो दिन बढ्यो सुनचाँदीको भाउ

काठमाण्डौ ।  हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ८ सय रुपैयाँले बढेको छ भने चाँदी १५ रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा एक लाख १० हजार रुपैयाँ पुगेको छ ।
सुन...

एमाले उपमहासचिवलाई साम्पाङले भुसुनाको संज्ञा दिएपछि…

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख विष्णु रिमाललाई भुसुनाको संज्ञा दिएका छन् ।
रिमालले साम्पाङलाई बौलाहा मेयर भन्दै आलोचना गरेपछि उनले आज रिमाललाई जवाफ...

पाँचजनालाई राज्यविरुद्ध अपराधमा मुद्दा चलाउनु पर्ने प्रहरीको निष्कर्ष

काठमाडौँ — नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका ३२ जनालाई नै ठगी र संगठित अपराधमा मुद्दा चलाउन प्रहरीले सरकारी वकिलको कार्यालयलाई राय दिने भएको छ ।
आरोपितमध्ये चार उच्च पदस्थ र...

कस्तो टिप्पणी गर्लान् एमाले अध्यक्ष ओलीले नीति तथा कार्यक्रमका विषयमा

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ लागि सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज टिप्पणी गर्ने भएका छन् ।
नीति तथा कार्यक्रममाथि...

बर्दियाका सांसद संजय गौतमले के सहमति गरी तोडे अनसन

बर्दिया । गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल भाँचिएको ७ बर्ष वित्दा पनि पुर्ननिर्माण नभएको भन्दै सो क्षेत्रका सांसद एवं पूर्व सिंचाई मन्त्री सञ्जय गौतमले अनसन बसेको आठौं दिनमा अनसन तोडेका छन् ।...

किन पक्राउ गर्न सकेन प्रहरीले प्रदीप रुगंटालाई

काठमाडौं । नेपाल दाना उद्योग संघका उपाध्यक्ष रहेको दाना तथा चामल उद्यमी व्यापारी प्रदीप रुगटालाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । आत्महत्या दरुत्साहन मुद्दा परेपछि रुंगटा फरार रहेका छन् । पोषक दानाका साहु समेत...

तालनै व्यक्तिको नाममा दर्ता गरी कित्ताकाट

रौतहट । भूमाफियाको रुप कस्तोसम्म हुन्छ भन्ने कुराको पुष्टि रौतहटको चन्द्रपुर नगरपालिका वडा न ८ मा रहेको सिमसार क्षेत्र व्यक्तिको नाममा दर्ता हुनुले प्रष्ट पार्दछ । झन्डै दुई सय वर्ष पुरानो सिमसार क्षेत्रको जग्गा व्यक्तिको...

राजश्वको दायरालाई विस्तार गरिने

काठमाडौँ । सरकारले राजश्वको दायरालाई विस्तार गर्ने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरि राजश्वको दायरा बढाई अर्थतन्त्रमा सुधार गरिने बताएका हुन् ।
साथै राष्ट्रपति पौडेलले...

पुँजी बजारलाई संरचनात्मक सुधार गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममा पुँजी बजारलाई संरचनात्मक सुधार गरी वैदेशिक लगानीलाई भित्र्याउने लक्ष्य राखेको छ।
गैरआवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याएर बजारलाई थप बलियो बनाउने...

गरिब घरपरिवारलाई दुई वर्षभित्र परिचयपत्र प्रदान गरिने

काठमाडौँ । सरकारले गरिब घरपरिवार पहिचान र गरिब परिचय पत्र वितरण दुई वर्षभित्र सम्पन्न गर्ने भएको छ ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत यस्तो घोषणा गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा...