Latest Articles

गरिब घरपरिवारलाई दुई वर्षभित्र परिचयपत्र प्रदान गरिने

काठमाडौँ । सरकारले गरिब घरपरिवार पहिचान र गरिब परिचय पत्र वितरण दुई वर्षभित्र सम्पन्न गर्ने भएको छ ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत यस्तो घोषणा गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा...

हेटौंडा कपडा, गोरखकाली टायर र बुटवल धागो कारखाना सञ्चालनमा ल्याइने

काठमाडौं । सरकारले बन्द भएका हेटौंडा कपडा उद्योग, गोरखकाली टायर उद्योग र बुटवल धागो उद्योगलाई सञ्चालन गर्ने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...

असान्दर्भिक सरकारी संस्था खारेज गरिने

काठमाडौं– नेपाल सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा काम नभएका सरकारी कार्यलय खारेजी गर्ने उल्लेख गरेको छ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उक्त कुरा...

उच्च व्याजदर र तरलता संकुचनलाई सम्बोधन गरिने

काठमाडौं । सरकारले उच्च व्याजदर र तरलता संकुचनलाई आगामी बजेटले सम्बोधन गर्ने घोषणा गरेको छ ।
संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले...

भ्रष्टाचारविरुद्ध सरकार र नागरिक एकै ठाउँमा उभिएका छन् : राष्ट्रपति

काठमाडौं ।​​ राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणमा भ्रष्टाचारविरुद्ध सरकार र नागरिक एकै ठाउँमा उभिएको बताएका छन् । राष्ट्रपति पौडेलले भ्रष्टाचार नियन्त्रणमा सरकारले पहिलो निर्णय कार्यान्वयनमा गएपछि...

अर्थतन्त्र स्वभाविक लयमा फर्किएको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको अर्थतन्त्र स्वभाविक लयमा फर्किएको बताएका छन् ।
सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले आर्थिक परिसूचकहरू सकारात्मक बन्दै गएको र...

बाटो खाली नगराई राष्ट्रपति पौडेल पुगे संसद भवन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नीति तथा कार्यक्रम वाचनका लागि संसद भवनमा पुगेका छन् । विगतको परम्परा तोड्दै राष्ट्रपतिको ‘सवारी’ मा आज बाटो खाली गराइएन ।
राष्ट्रपति पौडेलले आफ्नो सवारीलाई तामझामयुक्त नबनाउन पहिल्यै...

शरणार्थी प्रकरण राज्यविरुद्धको अपराध भएकाले त्यसमा संलग्न जोकोहीलाई कारबाही गर्नुपर्छ : देव

काठमाडौं । नेपाली का‌ग्रेसका सांसद एवम् पूर्वमन्त्री जितेन्द्रनारायण देवले नक्कली भुटानी शरणार्थी प्रकरण राज्यविरुद्धको अपराध भएकाले त्यसमा संलग्न जोकोहीलाई कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्...

शशांक कोइराला भन्छन् : भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्छ

काठमाडौं ।  नेपाली कांग्रेसका नेता एवं संघीय सांसद डा. शशांक कोइरालाले भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्ने बताएका छन् ।
नवलपुरको कावासोतीमा भएको नवलपुरको एघारौँ साधारणसभा तथा अधिवेशनमा उनले संसद्मा भ्रष्टाचारका...

पोलियो विरुद्धको खोप लगाउने तालिका भयो परिवर्तन

काठमाडौँ । पोलियो विरुद्धको खोप ९एफ।आई।पी।भी०को नियमित मात्रा लगाउने तालिका परिवर्तन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचनामार्फत पोलियो विरुद्धको खोप लगाउने तालिका परिवर्तन भएको जानकारी दिएको हो ।
एफ.आई.पी.भी...