काठमाडौं । म्यानचेस्टर सिटीले लगातार तेस्रोपटक इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । दोस्रो स्थानमा रहेको आर्सनलले गएराति नटिघम फरेस्टसँग १–० गोलको पराजय बेहोरेपछि सिटी तीन खेलअघि नै च्याम्पियन बनेको हो ।
पछिल्ला ५ मध्ये...
Latest Articles
काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् । लिगको दोस्रो लेगको सातौँ चरणअन्तर्गत आज तीन खेल हुन लागेका हुन् ।
आइतबार हुने पहिलो खेलमा एपिएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण बजेटलगत्तै हुने भएको छ। जेठ १५ गते संसद्मा बजेट प्रस्तुत भएपछि उनी भारत भ्रमणमा जाने तय भएको हो।
संसद्मा जेठ १५ गते बजेट प्रस्तुत हुने संवैधानिक व्यवस्था छ। जेठ...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजश्व संकलनमा पनि अन्तराष्ट्रिय समुदायलाई गुहारेको बताएका छन् ।
प्रतिनिधि सभाको आइतवारको बैठकमा नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै ओलीले उद्देश्यहीन नीति...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले आज (आइतवार) प्रतिवेदन बुझाउँदै छ । आज अन्तिम समयसम्म भए पनि प्रहरीले प्रतिवेदन बुझाउने तयारी गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी)...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमुख पार्टीका शीर्ष नेताहरु बसेर मिलाइसकेको हल्ला चलेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् असिम शाहले त्यसको जवाफ माग गरेका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत नछुट्याए कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् ।
समाजिक सञ्जाल...
काठमाडौं । प्रतिनिधि सभाको बैठक शुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८० जेठ ५ गते संघीय संसदको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लेखित सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा परेको छ । लामिछानेको मुद्दाको पेसी आज काठमाडौं जिल्ला अदालतमा तोकिएको हो ।
सर्वोच्च अदालतले...
काठमाडौं । रौतहट भन्सार कार्यालय गौरका कर्मचारीहरुले ‘सेटिङ’मा न्यून मूल्यमा रासायनिक मल लिलाम गरेको पाइएको छ । लिलाम प्रक्रियामा गल्ती भएको भनेर भन्सार प्रमुखले स्वीकार गरेका छन् भने जिल्ला प्रशासन कार्यालयले कागजपत्र...
