Latest Articles

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।
आइतबार प्रतितोला आठ सय रुपैयाँ बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला...

यस्तो रहनेछ आज दिनभरको मौसम

काठमाडौं । अहिले देशमा पश्चिमी वायुको र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आ‌ंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यता सफा रहेको...

लाखौं रुपैयाँ मूल्यको सामान सहित भन्सार छल्न खोजेको ट्रक नियन्त्रणमा

काठमाडौं । नक्कली र किर्ते कागजातको आधारमा भन्सार छल्न खोजेको लाखौं रुपैयाँ मूल्यको सामान सहितको एउटा भारतीय ट्रकलाई भैरहवा भन्सार कार्यालयले नियन्त्रणमा लिइ छानबिन सुरु गरेको छ ।
यस घटनामा भन्सार कार्यालयले ११ जना...

माछापुच्छ्रे बैंकबाटै चोरी भयो सेवाग्राहीको ९ लाख रुपैयाँ

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित माछापुच्छ्रे बैंकबाट एक सेवाग्राहीको ९ लाख रुपैयाँ चोरी भएको छ ।
रौतहटकै वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकमा रहेको खाता नम्बर ७५००६५३८३८०००१४ बाट...

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । लिगको दोस्रो लेगको सातौं चरणअन्तर्गत आज दुई खेल हुन लागेका हुन् ।
सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा त्रिभुवन आर्मी र फ्रेन्ड्स क्लब...

श्रीमान् खाणलाई हिरासतमा भेट्न पुगिन् मञ्जु

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका श्रीमान् बालकृष्ण खाणलाई सांसद मञ्जु खाण भेट्न पुगेकी छन् । उनी सोमबार बिहान टेकुस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेकी हुन् ।
जिल्ला प्रहरी कार्यालयको...

लोककल्याणकारी विज्ञापनको अनुदान कटौती नगर्न आग्रह

काठमाडौँ । प्रेस सेन्टर नेपालले सरकारले सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको अनुदान कटौती गर्ने विज्ञापन बोर्डको निर्णय सच्चाउन माग गरेको छ ।
गोरखामा आइतबार सम्पन्न प्रेस सेन्टर नेपाल गण्डकी...

निःशुल्क एम्वुलेन्स विद्यासुन्दरले ल्याए, बालेनले चर्चा कमाए

काठमाडौं । यतिखेर सामाजिक सञ्जालमा १०२ निःशुल्क एम्वुलेन्सको चर्चा र महानगरपालिकाका प्रमुख बालेन्द्र साहको चर्चा छ । बालेन्द्र साहले निर्वाचित भएर आएदेखि नै फरक किसिमको काम गरेर चर्चा कमाएका छन् । अनि जनताका मन पनि...

बुढानिलकण्ठ सवारी दुर्घटना प्रकरण : मल्ललाई ४ वर्ष कैद र ४० हजार जरिवाना

काठमाडौं ।  बुढानिलकण्ठ सवारी दुर्घटना प्रकरणका अभियुक्त पृथ्वी मल्ललाई उच्च अदालत पाटनले लापरबाहीपूर्वक सवारी चलाएको अभियोगमा ४ वर्ष कैद सजाय र ४० हजार जरिवाना गरेको छ।
आइतबार न्यायाधीश राजेन्द्र खरेल र जगदीश घिमिरेको...

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई म्याद थपका लागि लगियो अदालत

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप समय हिरासतमा राख्न जिल्ला प्रहरी परिसर काठमाडौंले फेरि अदालतसँग अनुमति माग गरेको छ ।
आइतबार पक्राउ परेका १६ जनालाई नै अदालत उपस्थित गराएर थप समय हिरासत...