Latest Articles

भुटानी शरणार्थी प्रकरण : बयानमा नाम आएका व्यक्ति जुनसुकै बेला पक्राउ पर्ने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ।
अहिलेसम्म ३३ जनाविरुद्ध तीनवटा कसुरमा मुद्दा चलाउनुपर्ने राय सहितको प्रतिवेदन...

एन आई सी एशिया बैंकमा भिडियो कलमार्फत केवाईसी विवरण अद्यावधिक

काठमाडौँ । डिजिटल बैंकिङ्गमा मुलुकको अग्रणी स्थानमा रही सहज बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको यस एन आईसी एशिया बैंकले आफ्ना ग्राहकहरूको लागि ल्याएको भिडियो केवाईसी (भि केवाईसी) सेवा अन्तर्गत अनलाईन भिडियो कल गरी...

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–६ कात्तिके देउराली घर भई हाल काठमाडौं बुढानिलकण्ठ...

विश्वकप क्रिकेट छनौटका लागि प्रारम्भिक टोलीको घोषणा, को-को परे हेर्नुहोस् ?

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (क्यान)ले जिम्बावेमा हुने विश्व क्रिकेट क्वालिफार्यसका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ। क्यानले रोहित पौडेलको कप्तानीमा २२ जनाको प्रारम्भिक टोली घोषणा गरेको हो।
टोलीमा कप्तान...

व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायीको व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वसँग आज भएको भेटमा...

नेपाली क्रिकेट टिम आगामी साता दक्षिण अफ्रिका जाँदै

काठमाडौं । आगामी महिना जिम्बावेमा हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको अन्तिम तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आगामी साता दक्षिण अफ्रिका जाने भएको छ।
नेपाली टिमलाई मे ३१ (जेठ १७ गते) मा दक्षिण अफ्रिका...

‘मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिन्छ, भालुयुद्ध हैन’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिने बताए। सोमबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८/८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सांसद पौडेलले मानिसले...

नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो, सडक अवरुद्ध

काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपािलका–६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो ।
आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको...

स्नातक उत्तिर्ण गरेका विद्यार्थीलाई मात्रै विदेश जान दिनुपर्छ : रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद् रघुजी पन्तले स्नातक उत्तिर्ण गरेका विद्यार्थीलाई मात्रै विदेश जान दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभामा बोल्दै सांसद् पन्तले यस्तो बताएका हुन् ।
त्यस्तै पन्तले स्नातक तह उत्तीर्ण नगरेका...

लगातार उकालो लाग्दै सेयर बजार

काठमाडौं । साताको सेयर कारोबार दोस्रो दिन आज सेयर बजार परिसुचक नेप्से ८ अंकले वृद्धि भएको छ ।
पछिल्लो ५ दिनदेखि लगातार रुपमा बढिरहेको सेयर बजार परिसूचक नेप्सेमा आज ८.१० अंकको वृद्धि भएको हो । ८.१० अंकले बढेर नेप्से आज १८९१.३१...