काठमाडौं । साताको सेयर कारोबार दोस्रो दिन आज सेयर बजार परिसुचक नेप्से ८ अंकले वृद्धि भएको छ ।
पछिल्लो ५ दिनदेखि लगातार रुपमा बढिरहेको सेयर बजार परिसूचक नेप्सेमा आज ८.१० अंकको वृद्धि भएको हो । ८.१० अंकले बढेर नेप्से आज १८९१.३१...
Latest Articles
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुँजीगत खर्च गर्ने क्षमता बढाउन मातहत कार्यालयका प्रमुखलाई निर्देशन दिएकी छन् । मन्त्रालयमा आज आयोजित तेस्रो त्रैमासिक प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेर आफ्नो पीडा र व्यथा मात्रै पोखेको आरोप लगाएका छन्।
सोमबार (आज) अध्यक्ष नेपालले ओलीको अभिव्यक्ति अरुलाई घोचपेज...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले आज बुझाएको रायसहितको प्रतिवदेनमा ३२ जनाविरुद्ध संगठित अपराधको कसूरमा मुद्दा चलाउन माग गरेको छ। प्रहरीले आज सोमबार जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमा बुझाएको उक्त...
काठमाडौँ । समय नपत्याउँदो तरिकाले बितिरहेको छ । तर वर्तमानले जबर्जस्त नयाँ सन्देश प्रवाह गर्न खोजिरहेको छ । नेपाली राजनीतिमा यो विशेष महत्वका रुपमा दर्ज हुदैछ । प्रसङ्ग वर्तमान सरकारप्रति देखिएको विश्वास शृङ्खला र...
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा काठमाडौंमा प्रतिवेदन बुझाएको छ ।
सोमबार कुनै ठूलो ग्रन्थको ठेलीजत्रै प्रतिवेदन लिएर प्रहरी टोली...
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले गृहजिल्ला, निर्वाचन क्षेत्रलगायत स्थानका पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानबारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
आजको बैठकमा सांसद डोलप्रसाद अर्यालले धादिङमा...
काठमाडौँ – २ करोड घुस काण्डमा निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् पद डा।ढाका कुमार श्रेष्ठ को रिटको सुनुवाइ आज हुँदैछ ।
व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रुपैयाँ घुस मागेको अडियो क्लिप सार्वजनिक भएसँगै...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गरिने बताएका छन् । उनले जग्गाको सट्टामा जग्गा नै उपलब्ध गराउने र क्षतिपूर्ति दिलाउने आरक्षपीडितलाई विश्वाससमेत दिलाए...
काठमाडौं । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
मुख्यमन्त्री चौधरीले सोमबार तीन जनालाई मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीमा...
