काठमाडौं । सरकारले यो वर्षको गणतन्त्र दिवसलाई निकै भव्य रुपले मनाउने तयारी गरेको छ।
मुलुकमा गणतन्त्र स्थापना भएको १५ वर्ष पूरा भएकाले गणतन्त्रका १५ वर्षको समीक्षासहित यस पटक तीन दिनसम्म विविध कार्यक्रम गर्ने तयारी थालिएको...
Latest Articles
काठमाडौ । आफैँ चढेको ट्र्याक्टरले किच्दा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको छ ।
विद्यालय बिदा भएपछि आइतबार बेलुका घर फर्कने क्रममा...
काठमाडौं । बैंकिङ कसुर मुद्दा फरार अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुलीको हरिहरगढी गाउँपालिका–३ घर भइ काठमाडौं बस्दै आएका ५२ वर्षीय हेम कुमार श्रेष्ठ छन्।
उच्च अदालत पाटनले श्रेष्ठविरुद्ध गत वैशाख ४ गते...
काठमाडौ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले आफू र भोलोदिमिर जेलेन्स्कीबीच आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनमा भेट हुन नसकेकामा आफू ‘दुःखी’ भएको बताए ।...
काठमाडौं । अयोग्य भएका लडाकुहरुलाई जनही २ लाख दिने सरकारको निर्णयविरुद्ध दायर भएको रिटमाथि आज सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी परेको छ।...
काठमाडौँ । स्मार्टफोन आयातमा २० अर्ब ४१ करोड रुपैयाँ बाहिरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधि (साउनदेखि वैशाख महिनासम्म) मा स्मार्टफोन आयातमा उक्त रकम बाहिरिएको हो ।
यस अवधिमा...
काठमाडौँ । आम विद्यार्थीहरुको बैंकिङ क्षेत्रप्रतिको आकर्षण एवं आकांक्षालाई मध्यनजर गर्दै आवश्यक दक्ष एवं प्रतिस्पर्धी मानवीय पूँजीको उत्पादन एवं उपयोगका लागि उत्कृष्ट पाठ्यक्रम निर्माण तथा कार्यान्वयनका लागि बैंक तथा...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धानको प्रतिवेदन प्रहरीले आज ९सोमबार० सरकारी वकिलको कार्यालयमा बुझाउने भएको छ।
प्रकरणको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौं प्रतिवेदन प्रतिवेदन हिजै (आइतबार)...
काठमाडौं । बिहान ११ बजेदेखि सुरू भएको प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्नो धारणा राखिरहेका छन्।
आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति...
काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।
आइतबार प्रतितोला आठ सय रुपैयाँ बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला...
