Latest Articles

सुडान द्वन्द्वः युद्धविरामका लागि बढ्दो बाह्य दबाब

काठमाडौँ । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब तीन सय जनाले ज्यान गुमाएपछि युद्धविरामका लागि अन्तरराष्ट्रिय समुदायले कूटनीतिक दबाब...

स्कुटरलाई मिक्सरले ठक्कर दिँदा शिक्षकको मृत्यु

काठमाडौँ । स्कुटरलाई मिक्सरले ठक्कर दिँदा १ जना शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ६८ वर्षीय महेन्द्रप्रसाद पौडेल रहेका छन् ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका...

नयाँ वर्षको पहिलो सातामा ३०.०७ अंकले घट्यो नेप्से

काठमाडौँ । गत साता ६७.६८ अङ्कले बढेर १९३४.४७ बिन्दुमा पुगेको नेप्से यो साता ३०.०७ अङ्कले गिरावट आएको छ। गत साता १९३४.४७ बिन्दुमा रहेको नेप्से ३०.०७ अङ्कले घटेर १९०४.४० बिन्दुमा झरेको छ।
साताको पहिलो कारोबार दिन वैशाख ३ गते...

सन्दीप लामिछाने बने ओडिआईमा छिटो १०० विकेट लिने खेलाडी

काठमाडौँ । किक्रेटर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १ सय विकेट लिने कीर्तिमान बनाएका छन् । लामिछानेले एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक छिटो १ सय विकेट पूरा गर्ने विश्व कीर्तिमान समेत आफ्नो नाम गरेका...

दक्षिण कोरियाको उत्पादक मूल्य उकालो लाग्दै

काठमाडौँ । दक्षिण कोरियाली आपूर्तिकर्ताहरूबीचको वस्तु तथा सेवाको मूल्य उच्च सेवा मूल्यका कारण लगातार तेस्रो महिना पनि बढेको छ । केन्द्रीय बैंकको तथ्याङ्कले शुक्रबार यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो ।
उत्पादक मूल्य...

तत्कालीन नापी अधिकृतसहित आठविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियाार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयका चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृतसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले तत्कालीन प्रमुख नापी अधिकृत दुर्गा दास महर्जन...

काठमाडौँको आकाश कहिले खुल्छ ?

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको आकाश पछिल्लो एक सातादेखि धुलोयुक्त बाक्लो तुवाँलोले ढाकेको छ । मौसममा आएको फेरबदलले काठमाडौँको अधिकतम तापक्रम वृद्धि भई ३३ डिग्री हाराहारी पुगेको छ । मौसम बदलीसँगै अधिकतम तापक्रम...

मोरक्कोको नौसेनाद्वारा ११ दिनमा ५२५ आप्रवासीको उद्धार

काठमाडौँ । मोरक्कोको नौसेनाले अप्रिल ८ देखि १८ सम्म स्पेनतर्फ गइरहेका ५ सय ५२ आप्रवासीलाई उद्धार गरेको छ । यहाँको समाचार एजेन्सी मापले बिहीबार सो तथ्याङ्क सार्वजनिक गरेको छ । महिला र नाबालिगहरू सहित आप्रवासीहरू प्रायः...

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहाल र अध्यक्ष...

नेपालद्वारा ओमानलाई ३ सय ११ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले ओमानलाई जितको लागि ३ सय ११ रनको लक्ष्य दिएको छ । नेपालले ओडिआईमा पहिलो पटक ३ सय रनको स्कोर पूरा गरेको हो । यसअघि गत मार्चमा लिग टुमा पपुवा न्युगिनी विरुद्ध २ सय ९७ रन बनाएको...