Latest Articles

उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द

काठमाडौँ । डुम्रे बेँसीसहर सडक अन्तर्गत बेँसीसहर नगरपालिका–१ स्थित उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द गरिएको छ । उक्त सडक खण्डको देउराली डाँडामा सडक मर्मत का लागि आजदेखि एक महिनासम्म लागि दैनिक १२ घण्टा बन्द गरिएको हो ।
डुम्रे...

युरोपा लिग : सेभियाले म्यानचेस्टर युनाईटेडलाई ३–० गोलले हराउँदै सेमिफाइनलमा

काठमाडौँ । स्पेनिस क्लब सेभिया र इटालियन क्लब युभेन्ट्स युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको क्वार्टरफाइनल खेलको दोस्रो लेगमा सेभियाले म्यानचेस्टर युनाईटेडलाई ३–० गोलले हरायो । पहिलो लेगमा २–२...

सुडानमा विद्रोही समूहद्वारा युद्ध बिरामको घोषणा

काठमाडौँ । सुडानको विपक्षी अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्सले एक पक्षीय रुपमा ७२ घण्टे युद्ध बिराम घोषणा गरेको छ ।
एक हप्तादेखि राजधानी खार्तुमा नै चर्किएको सत्ता संघर्षकाबीच इद उल फितर पर्वलाई लक्षित गर्दै आरएसएफले एक...

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ९ हजार ८ सयमा कारोबार भएको थियो ।
आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँले बढेर १ लाख १० हजार २ सय रूपैयाँमा कारोबार...

प्रचारप्रसार निषेध अवधिको सूक्ष्म अनुगमन र निगरानी

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बिहीबार राति १२ बजेदेखि लागू भएको प्रचारप्रसार गर्न निषेधको अवधिको सूक्ष्म अनुगमन र निगरानीका लागि विशेष व्यवस्था गरेको छ ।
निर्वाचन आचारसंहिता, २०७९ अनुसार...

अध्यक्ष भागेपछि सहकारी सञ्चालक नै पीडित !

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी रु १४ करोड रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् ।
दौपदा बचत तथा ऋण सहकारी लिमिटेडका...

आजको मौसम : हावाहुरीको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । उक्त प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ ।
सुदूरपश्चिम, कर्णाली...

चिट्ठी बाँड्नेको कथामा बन्यो ‘हल्कारा’

काठमाडौँ । अहिले प्रविधिमय जीवन छ । कसैलाई केही भन्नु छ वा सन्देश पु¥याउनु छ भने सहज छ । प्रविधिले दिएको यो सहजताको समयमा गाउँगाउँ पुगेर चिट्ठी वितरण गर्ने हुलाकी अर्थात् ‘हल्कारा’ को कथामा चलचित्र बनेको छ ।
कलात्मक शैलीलाई...

बरामद सुनका गररहना

नेपालगञ्ज । नेपालगञ्जको न्यूरोडस्थित एक होटेलबाट प्रहरीले बरामद गरेको सुनका गररहना सहीत दुईजनालाई बिहीबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिँदै । तस्बिरः रुपनी जिएमररासस

म चितवनले रोपेको बिरुवा हुँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेले आफू चितवनवासीले हुर्काएको बिरुवा भएको बताए । चितवनको भरतपुरमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले गत...