Latest Articles

कर्णालीमा ४ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ । कर्णाली प्रदेशमा बिहीबार नवनियुक्त ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई शपथ खुवाएको हो ।
कांग्रेस केन्द्रीय नेतृत्वको दबाबमा मुख्यमन्त्री राजकुमार...

बेलिब्रिज पुल भाँचिदा १ को मृत्यु, ७ घाइते

जाजरकोट। भेरी नदीमा निर्माणाधिन बेलिब्रिज पुल भाँचिदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकको नाम र ठेगाना खुलेको छैन ।
मान्छेहरु हिँडिरहेकै अवस्थामा उक्त बेलिब्रिज भाँचिएको हो । बेलिब्रिज भेरी करिडोर अन्तर्गत जाजरकोट...

नायब सुब्बा र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर

काठमाडौँ । सेवाग्राहीसँग घुस लिएको आरोपमा नायब सुब्बा र लेखापढी व्यवसायीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी...

पाल्पा दरबार क्षेत्रका संरचना भत्काउन रोक

काठमाडौँ । तानसेन नगरपालिकाले पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोक्न उच्च अदालत तुलसीपुर बुटवलले आदेश जारी गरेको छ । दरबार परिसरका संरचना सम्बन्धमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले छलफलका लागि बोलाएपछि...

संझौता कार्यान्वयन नभए काठमाडौंको फोहोर फाल्न नदिने दुई पालिकाको चेतावनी

काठमाडौँ । काठमाडौंको फोहोर फालिदै आएको नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले १५ दिनभित्र स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नभए बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्न नदिने चेतावनी दिएका छन् ।
दुबै...

१५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
कार्यालयले सूचना जारी गरी कालोसूचीमा राखिएका निर्माण व्यवसायी र...

कैदीको पत्र, को गीत, घरै बसुँ पिरै पिर हो सार्वजनिक

काठमाडौँ । फिल्म कैदीको पत्र,को गीत घरै बसुँ पिरै पिर हो, सार्वजनिक भएको छ । वैशाख १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको सार्वजनिक गीतमा कलाकार पृथ्वीराज खत्री फिचर्ड छन् भने कुनाल विश्व र ब्रिटिस अभिनेत्री म्याडिसन...

घतानमा भेटियो दुर्लभ ‘किङ कोब्रा’

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका– ९ घतानको एक घरको दुर्लभ मानिएको ‘किङ कोब्रा’ (राज नाग) भेटिएको छ । बुधबार साँझ घतानका टेकबहादुर खड्काको घरको पिँढीमा अचानक कोब्रा देखापरेको हो । कोब्रा हेर्नेको भीड लागेको बेनी–९ घतानका...

महोत्तरीमा पूर्व वडाध्यक्ष पक्राउ

महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका पूर्ववडा अध्यक्ष लेनदेन मुद्दामा पक्राउ परेका छन् । विगत पाँच वर्षदेखि फरार रहँदै आएका जलेश्वर–१२ का पूर्ववडा अध्यक्ष रामतपेश्वर ठाकुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय...

करिब ५ किलो सुनाका गरगहनासहित २ पक्राउ

काठमाडौँ । नेपालगञ्जबाट प्रहरीले करिब ५ किलो अवैध सुनका गरगहनासहित २ जनालाई पक्राउ गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४.९ सय २७ किलोग्राम सुनका विभिन्न गहनासहित...