Latest Articles

मन्त्रालयले खेल्नुपर्ने भूमिकालाई व्यवस्थित र गतिशील तुल्याइनेछ : उपप्रधानमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच समन्वय गर्ने सन्दर्भमा कानुन मन्त्रालयको बहुआयामिक भूमिका र दायित्व रहेको बताए...

‘गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, म उहाँलाई मन्त्री बनाउँछु’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तनहुँ–१ बाट निर्वाचित भएपछि गोविन्द भट्टराईलाई मन्त्री बनाउन आग्रह गरेका छन् । उनले आफूले यसअघि रामचन्द्र पौडेललाई भोट माग्दा प्रधानमन्त्री बनाउने घोषणा गरेको, तर पौडेल...

सैनिक आचार संहिता कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाली सेनाले सञ्चालन गर्ने सैनिक आचार संहिता कार्यक्रम बुधबार सम्पन्न भएको छ। दुई दिन चलेको कार्यक्रमको प्रधान सेनापति प्रभुराम शर्माले समापन गरेका हुन् ।

सेनाका सकलदर्जालाई सैनिक मर्यादा, अनुशासन, सदाचार...

बसले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु

काठमाडौँ । महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको कल्याणपुर नगरपालिका २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजी ६ वर्षीया...

गर्मीयाम सुरु भएसँगै आगलागीका घटना बढ्दो

पर्वत । यस वर्षको गर्मीयाम सुरु भएसँगै पर्वतमा यस वर्ष आगलागीका घटना बढ्दै गएको छ । विगत वर्षको तुलनामा बढी गर्मी र खडेरी परेका कारण आगलागीका घटना मौलाउँदै गएको हो । हालसम्म ३ सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ ।
जिल्लाका...

कर्मचारीहरूले दिए सिंहदरवार ठप्प पार्ने चेतावनी

काठमाडौँ । कर्मचारीहरूका ट्रेड युनियनहरूले सिंहदरवार ठप्प पार्ने चेतावनी दिएका छन् । कर्मचारीहरूले उठाएका माग सरकारले सम्बोधन नगरेको भन्दै निजामती कर्मचारी ट्रेड युनियनहरूले प्रशासनिक केन्द्र सिंहदरवार ठप्प पार्ने...

अवैध लागूऔषधसहित ११ जना पक्राउ

काठमाडौं। ठमेलस्थित होटल याला पिकबाट अवैध लागूऔषध कोकिन १ केजी ८० ग्रामसहित भारतीय नागरिक ५१ वर्षीय रविन्द्र कुमार पाराशरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो...

राष्ट्रपति पौडेलको एम्समा उपचार सुरु

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको भारतको राजधानी नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार सुरु भएको छ । राष्ट्रपति पौडेललाई एम्सको भीआईपी आईसीयूमा राखेर उपचार सुरु गरिएको हो ।
राष्ट्रपति...

प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको निम्तो प्राप्त गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवमार्फत पठाएको निम्तो प्रधामन्त्री दाहालले...

नेप्सेमा १५.१३ अंकको वृद्धि

काठमाडौँ । साताको चौथो दिन आज (बुधवार) शेयर बजारमा वृद्धि भएको छ । लगातार घटेको सेयर बजार आज शेयर बजार परिसुचांक नेप्से १५. १३ अंकले बढेर १९२०.१२ अंकमा पुगेको छ । लगातार घटेको बजार परिसूचक नेप्से बुधबार भने बढेर बन्द भएको हो...