Latest Articles

६ दिनसम्म अन्नपानी नपाएका ८ मछुवारा डुबेको आशङ्का

काठमाडौँ । गत शुक्रबार उत्तरपश्चिमी अष्ट्रेलियाको समुद्री तटमा शक्तिशाली चक्रवातमा फसेका इण्डोनेशियाका ८ जना मछुवाराले अन्नपानी बिना एउटा टापुमा ६ दिन बिताएपछि जलसमाधि लिएको आशङ्का गरिएको छ ।
अष्टे«लियामा ८ वर्षयता आएको...

मङ्गलबारदेखि बागलुङ–बेनी सडक ७ दिन बन्द

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक ७ दिनका लागि बन्द गरिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरको भुवानेदेखि हुलाके खण्डको सडक कालोपत्र गर्नका लागि मङ्गलबारदेखि यही वैशाख १२ गतेसम्मका...

प्रहरीको लाठी प्रहारबाट वडाअध्यक्ष घाइते

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका –३ सुउँका वडाअध्यक्ष सशस्त्र प्रहरीको लाठी लागेर गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरीको लाठी प्रहारबाट ४३ वर्षीय वडाअध्यक्ष भक्तबहादुर केसी घाइते भएका हुन् । ठूलीभेरी नगरपालिकाले...

युएईले कुवेतलाई दियो ३७२ रनको लक्ष्य

काठमाडौँ । एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो पहिलो खेलमा युएईले कुवेतलाई जितको लागि ३ सय ७२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले...

‘चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको चुम उपत्यकाले सिङ्गो देश र दुनियाँलाई शान्ति तथा अहिंसाको सन्देश दिएको बताए ।

गोरखाको चुमनुब्री गाउँपालिका छेकम्पार पुगेर बुधबार प्रधानमन्त्री दाहालले महोत्सव...

मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ । मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा बहुदरमाई गाउँपालिका भौराटार घर भई काठमाडौं कीर्तिपुर बस्ने ३६ वर्षीय हिरालाल महतो नुनिया रहेका छन् । उनलाई...

स्रोत नखुलेको नगदसहित २ जना पक्राउ

काठमाडौँ । पर्साको वीरगंज महानगरपालिका– लिंकरोडस्थित सांग्रीला बैंक अगाडिबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बारा परवानीपुर गाउँपालिका बस्ने...

अस्पतालमा आगो लाग्दा २९ जनाको मृत्यु

काठमाडौँ । बेइजिङस्थित एक अस्पतालमा भएको आगालागीमा परी २९ जनाको मृत्यु भएको छ । बेइजिङको चाङफेङ अस्पतालमा मङ्गलबार भएको आगलागीमा परी २९ जनाले ज्यान गुमाएका आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बेइजिङको फेङताई जिल्लाका...

कान्तिभैरव जात्राका लागि सम्पूर्ण तयारी पूरा

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण चतुर्दशीदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर क्षेत्रमा मनाइने कान्तिभैरव जात्राका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।
वैशाख कृष्ण चतुर्दशीका दिन बिहान स्थानीयवासीले आ–आफ्ना...

पर्यटक लोभ्याउँदै कुपिन्डे दह

दाङ । सल्यानको बनगाँड कुपिन्डे नगरपालिका वडा नं ८स्थित कुपिन्डे दह अवलोकन गर्न जाने पर्यटकको सङख्या दैनिक बढ्न थालेको छ। अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ आउने पर्यटकलाई उक्त दहको वातावरणले लोभ्याउने गरेको छ।
चारैतिर...