Latest Articles

निर्वाचन खर्च विवरण नबुझाउने ७४ उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवार भई तोकिएको समयावधिभित्र खर्चको विवरण नबुझाउने ७४ उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ३७...

प्रसाद २ : मायाभन्दा ठूलो नै के छ र…

काठमाडौँ । ‘मायाभन्दा ठूलो नै के छ र’ यो गीतले राम्रो चर्चा पायो । चलचित्र ‘प्रसाद’ मा सङ्गीत गीतले कथालाई व्याख्या गरेको छ । सुन्दरबस्तीमा बसोबास गर्ने शिक्षित युवा बाबुराम परियार र युवती नारायणी कार्की प्रेममा परेपछि...

बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान

काठमाडौँ । सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि...

संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुंगियो

काठमाडौँ । संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष सकिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बिहान बसेको बैठक बिनानिष्कर्ष टुंगिएको हो ।
उक्त बैठकमा प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी...

बालेन साहविरुद्धको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध दायर रिट निवेदन बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ । मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा साहविरुद्धको मुद्दा...

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिएको छ ।
राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत केही बेरअघि नयाँ दिल्ली लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।...

रवि लामिछानेले कानुन मिचेर ‘फास्ट ट्य्राक’ मा लगाएको ठेक्का खारेज

 
काठमाडौँ   । राष्ट्रिय परिचयपत्रमा अभिलिखित नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्न निजी कम्पनीलाई दिइएको ठेक्का र त्यसका लागि तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबाट जारी कार्यविधि सरकारले खारेज गरेको...

प्रधानमन्त्री दाहाल र अर्मिदा अलिसझावनाबीच शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं एसिया तथा प्यासिफक आर्थिक तथा सामाजिक आयोग (एस्क्याप) कार्यकारी सचिव अर्मिदा सलसिह अलिसझावनाले आज शिष्टाचार भेट गरेका छन्...

बिचौलियाबाट हुने सबै कामलाई शून्यमा झारिने : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिचौलियाबाट हुने सबै कामलाई शून्यमा झारिने बताएका छन् । उनले गृह प्रशासन र प्रहरीलाई राजनीतिक तथा शक्ति केन्द्रबाट मुक्त गर्ने आफ्नो अभियान रहेको बताए ।
गृह...

अवैध लागूऔषधसहित एक जना पक्राउ

डडेलधुरा । डडेलधुराको अमरगढी नगरपालिका चालिसेको मोडबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ११ ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४८ वर्षीय टेक बहादुर ऐर रहेका छन् । उनलाई सोमबार साँझ पक्राउ गरेको...