Latest Articles

युक्रेनको वैदेशिक व्यापार ७ प्रतिशतले घट्यो

काठमाडौँ । युक्रेनको वैदेशिक व्यापार सन् २०२३ को पहिलो त्रैमासिकमा वार्षिक ७ प्रतिशतले घटेर २५.८ बिलियन अमेरिकी डलर पुगेको छ । राज्य भन्सार सेवाले बुधबार दिएको जानकारी अनुसार जनवरी–मार्चमा युक्रेनको निर्यात कुल १०.३ बिलियन...

पप गायक मुनबिनको निधन

काठमाडौँ । दक्षिण कोरियाली पप गायक मुनबिनको निधन भएको छ । मुनबिनको गीत रेकर्ड गर्ने कम्पनीले उनको निधन भएको जानकारी दिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मुनबिन गायक मात्र नभएर अभिनेता, नर्तक र मोडेल पनि थिए ।...

नदीमा करेन्ट लगाइ माछा मार्ने ४ जना पक्राउ

काठमाडौँ । नदीमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । स्थानीय तहसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालयका प्रहरीले गस्ती गर्ने क्रममा सिरानचोक गाउँपालिका–७ स्थित दरौदी नदीमा करेन्ट लगाएर माछा...

उपनिर्वाचन : आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि

काठमाडौँ । यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र...

५ करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा

काठमाडौँ । भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर रु पाँच करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आइपुगेका छन् ।
नेपाल प्रहरीको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका अनुसार अहिलेसम्म १०...

मैदान अभावमा खेल सञ्चालन गर्न असहज

काठमाडौँ । यही वैशाख २५ बाट सुरु हुन लागेको जिल्ला स्तरीय भलिबल प्रतियोगिताका लागि मेलम्ची बगरमा खेलमैदान तयार हुँदैछ । राम श्रेष्ठको प्रायोजनमा यही वैशाख २५ गतेबाट सुरु हुने प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले...

आगलागी हुँदा दुई घर र एक गोठ जलेर नष्ट

काठमाडौँ । अर्घाखाँचीको पाणिनी गाउँपालिका बिहीबार आगलागी हुँदा २ वटा घर र १ गोठ जलेर नष्ट भएको छ ।
आगलागीबाट पाणिनी गाउँपालिका ८ का स्थानीय डिल कुमारी बिक र लिलापति बिकको दुई वटा घर र एउटा वटा गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी...

आज बिहानैदेखि मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।
प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँशीमा...

अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो...

कुवेतमाथि युएईको १४३ रनको सानदार जित

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा संयुक्त अरब इमिरेट्स (युएई) ले कुवेतमाथि सानदार जित निकालेको छ । समूह ‘बी’ मा रहेको युएईले सानदार सुरुवात गरेको हो ।

बुधबार त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा युएईले कुवेतलाई १ सय ४३...