Latest Articles

पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण

काठमाडौँ । पत्रकार दामोदर न्यौपानेले नवौँ कृति ‘घरको शिक्षा’ लोकार्पण गरिएको छ ।
शिखा प्रकाशनद्वारा प्रकाशित कृति आज यहाँ आयोजित समारोहमा प्राडा विद्यानाथ कोइराला, मनोपरामर्शदाता विजय ज्ञवाली, शिक्षक सङ्घका महासचिव...

प्रधानमन्त्रीलाई गृह मन्त्रालयको जिम्मेवारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गृह मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकिएको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएकाले गृह मन्त्रालयको...

मनोरम मार्फा गाउँ

काठमाडौँ । हिमाली जिल्ला मुस्ताङको मार्फा गाउँ र आडैमा रहेको सम्तेलिङ मार्फा गुम्बा । बेनी जोमसोम कोरोला सडक खण्ड नजिकै पर्ने मार्फा गाउँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू गुम्बा पनि अवलोकन गर्ने गर्दछन । तस्बिर स्...

एसईई परीक्षा चैत १७ गतेदेखि

काठमाडौँ । एसईईको परीक्षा तालिका आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको यही माघ ११ गते बसेको बैठकको निर्णयअनुसार परीक्षा तालिका सार्वजनिक भएको हो ।
बोर्डका अनुसार आगामी चैत १७ देखि २९ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म...

सके राम्रो गर्छु, नसके नराम्रो गर्दिन : मुख्यमन्त्री गिरी

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले लुम्बिनी प्रदेशको नेतृत्व गर्ने अवसर पाएकाले अवसरलाई सदुपयोग गर्ने बताउनुभएको छ । आफ्नो कार्यकालमा राम्रो कामका लागि प्रयास गर्ने बताउँदै नसके नराम्रो नगर्ने उहाँले...

जहाज दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी छ : सेना

काठमाडौँ । यही माघ १ गते कास्कीको पोखरास्थित सेती खोंचमा दुर्घटना भएको यति एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० जहाज दुर्घटनाामा परी बेपत्ता भएका एक यात्रुको खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।
काठमाडौँबाट...

अन्तर्राष्ट्रिय उडान ठप्प, व्यवसायीहरू लगानी डुब्ने चिन्तामा

काठमाडौँ । गत पुस देखि खराब मौसम (हुस्सु)को कारण देखाउँदै गौतम बुद्ध विमानस्थलबाट  अन्तर्राष्ट्रिय उडान ठप्प भएको छ । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि उत्साहित बन्दै करोडौँ लगानी गरेको व्यवसायीहरू...

पर्यटनबाट समृद्धि खोज्दै निसीखोला

काठमाडौँ । समथर भू–भागदेखि उच्च पहाडसम्म फैलिएको बाग्लुङ जिल्लाको निसीखोलामा अनगिन्ती धार्मिक तथा पर्यटकीय गन्तव्य छन् । तर, प्रचार र पूर्वाधार निर्माण नहुँदा धेरै सम्भावना बोकेका ती गन्तव्य ओझेलमा छन् ।
स्थानीय सरकार...

लामिछानेसग तीन वर्षसम्म दुई राहदानी रोकिएको अनुसन्धान अब होला ?

काठमाडौँ ।  सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाअनुसार उपप्रधान र गृहमन्त्रीबाट पदमुक्त भएपनि रवि लामिछानेले एकै पटक दुई देशको नागरिकता र राहदानी बोकेको विषयमा अनुसन्धान हुन भने बाँकी नै छ । उनी सरकारमा गएपछि प्रहरी...

‘शरणार्थी’ भए नेपालका उपप्रधान तथा गृह मन्त्री लामिछाने

नेपाली राजनीतिमा दल स्थापना गरेको करीव छ महिनामा नै मुलुकको चौथो राजनीतिक दल बनाउन सफल भएका थिए राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने । उनले पार्टीलाई चौथो ठूलो राष्टिय दलका रुपमा स्थापित मात्र गरेनन् आफूलाई यो...