Latest Articles

प्रधानमन्त्री दाहाल सोनाम ल्होसार कार्यक्रममा सहभागी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित सोनाम ल्होसार कार्यक्रमका सहभागी भएका छन् । सोनाम ल्होछारको उपलक्ष्यमा आज टुँडिखेलमा बृहत सांस्कृतिक कार्यक्रम भइरहेको छ। सो...

राष्ट्रपति जो बाइडेनमाथि अनुसन्धान

काठमाडौँ । अमेरिकाका राष्ट्रपति जो बाइडेनमाथी अनुसन्धान भइरहेको छ । प्रहरी र रिपब्लिकन सांसदहरु उनको पछि लागेका छन्। अमेरिकाको न्याय विभागका अनुसन्धानकर्ताहरुले बाइडेनको डेलवेरस्थित घरबाट थप गोप्य दस्तावेज फेला पारेसँगै...

छ महिनापछि गाउँपालिकाको बजेट पारित

काठमाडौँ । सर्लाहीको विष्णु गाउँपालिकाले छ महिनापछि बजेट पारित गरेको छ । बजेट बाँडफाँटमा जनप्रतिनिधिबीच सहमति जुट्न नसक्दा बजेट पारित हुन सकेको थिएन ।
पटक–पटक गाउँसभाको बैठक बस्ने प्रयास गरेको भए पनि सहमति जुट्न नसक्दा बजेट...

मजदुरीकै भरमा जीविका धान्दै सीमा क्षेत्रका बासिन्दा

काठमाडौँ । भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका ६३ वर्षीय परदेशी दमाईं नेपाल–भारत सीमाको दशगजा क्षेत्र नजिकै बस्दै आएको छ । उनी थातथलो डडेल्धुराको अजयमेरु गाउँपालिबाट चौपायासहित लिएर आएको ३५ वर्ष नाघेको छ । सहज जीवनयापनको...

सुन तोलामा २ सयरुपयाँले घट्यो, चाँदी स्थिर

काठमाडौँ । सुन आज तोलामा २ सय रुपयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५ हजार २ सयमा कारोबार भएको थियो । आज १ लाख ५ हजारमा तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य...

दादुरा महामारीको अवस्थाबारे अनुगमन गर्दै स्वास्थ्यमन्त्री गिरी

काठमाडौँ । बाँकेमा देखिएको दादुरा महामारीको अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्थलगत अनुगमन गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका...

पोखरा हवाई दुर्घटनामा अत्यधिक जलेका शव पहिचान गर्न समस्या

काठमाडौँ । पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय त्रिवि शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका...

सोनम ल्होछारले सद्भाव कायम गर्छ : प्रदेश प्रमुख परियार

काठमाडौँ । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले सोनम ल्होछारले नेपाली जनतामा बन्धुत्व, पारस्परिकता र सद्भाव कायम राख्न बताएका छन् ।
ल्होछारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जातीय तथा धार्मिक–सांस्कृतिक...

प्रधानमन्त्री दाहालद्वारा घटनाप्रति दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतको झुप्राखोलामा भएको सवारी दुर्घटनामा परी यात्रुको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल ट्विटरमार्फत दुर्घटनामा...

संसदीय दलमा महामन्त्री थापालाई कम मत खस्नुको कारण खोज्दै शेखर समूह

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहभित्र संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापाको पक्षमा कम मत खस्नुको कारण खोजीनीति भएको छ।
बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा आइतबार बसेको बैठकमा पुस ६ गते सम्पन्न...