Latest Articles

दुम्कीबासमा विद्युत् सबस्टेशन निर्माण सुरु

काठमाडौँ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा विद्युत् सबस्टेशन निर्माण सुरु भएको छ । गाउँपालिकाभित्र विद्युतीकरणका लागि पालिकाको वडा नं २ दुम्कीबासमा नयाँ विद्युत् सबस्टेशन निर्माणको काम थालिएको गाउँपालिका अध्यक्ष...

सुर्खेतमा हाइस दुर्घटना : ४ को मृत्यु

काठमाडौँ । सुर्खेतको छिन्चुदेखी वीरेन्द्रनगर आउँदै गरेको हाइस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
दुर्घटनामा चालक वीरेन्द्रनगर नगरपालिका ७ का २७ वर्षका सागर शाही, दैलेख डुंगेस्वर गाउँपालिका ५ का ३३ वर्षका दिपकजंग शाही...

कागेश्वरी मनोहरामा ९ करोड १९ लाख राजस्व सङ्कलन

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षको छ महिनामा रु नौ करोड १९ लाख २९ हजार पाँच सय ८० राजस्व सङ्कलन गरेको छ । सो नगरपालिकाले चालु आवको साउन १ गतेदेखि पुस मसान्तसम्म ९ करोड १९ लाख २९ हजार ५ सय ८० राजस्व सङ्कलन...

सभामुखको आह्वानमा सर्वदलीय बैठक सम्पन्न

काठमाडौँ । सभामुख देवराज घिमिरेको आह्वानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सर्वदलीय बैठकमा उपसभामुख निर्वाचनको आजको कार्यतालिका सम्बन्धमा केन्द्रित रही छलफल भएको छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद्...

सवारी दुर्घटना, एकको मृत्यु, ८ घाइते

काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियाका सवारी दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका वडा नम्बर ३ गुलरीको वर्ष ३० को विन्दकुमार कहार रहेका छन् । भएको छ ।
शनिबार बिहान...

दूधकोसी किनारमा अलपत्र डोजर

काठमाडौँ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसी किनारमा कवाडीमा परिणत भएर अलपत्र परेको  डोजर जिल्ला समन्वय समिति खोटाङको टोलीले निरीक्षण गरेको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत हिलेपानी–हलेसी सडक...

प्रोटिनजन्य खानेकुरा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रोटिनयुक्त खानपान उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए ।
शनिबार काठमाडौंमा आयोजित दोस्रो संस्करणको ‘राइट टु प्रोटिन रन हाफ म्याराथन’ कार्यक्रममा बोल्दै...

एन आई सी एशियाले सार्वजनिक गर्यो त्रैमासिक विवरण

काठमाडौं । देशैभरीका शाखा सञ्जालहरूमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया बंैक लिमिटेडले चालू आ.व. २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले आ.व. २०७९/८० को दोस्रो त्रयमाससम्ममा...

विचारः सम्भव छ सफा नेपाल

काठमाडौँ । तपाइँ बिहान स्वस्थ श्वास फेर्दै आफ्नो विस्ताराबाट उठ्नु हुनेछ र आफँै बिस्तारा मिलाएर सफा घरबाट ‘मर्निङ वाक’का लागि निस्कनुहुनेछ । बाहिर निस्केपछि तपाइँ सफा भइसकेको बाटो र टोलका सफाइ मजदुरलाई धन्यवाद दिँदै अगाडि...

वीरेन्द्रनगरमा युवक मृत फेला

काठमाडौँ । वीरेन्द्रनगरमा एक युवक मृत फेला परेका छन् । वीरन्द्रनगर नगरपालिका–११ मा आज बिहान साढे ८ बजेको समयमा एक युवक मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
घरदेखि करिब पाँच सय मिटर टाढा वीरेन्द्रनगरबाट लेकबेँसी जाने...