Latest Articles

जमिनको कित्ताकाट नहुँदा राजस्वमा असर

काठमाडौँ । गत असारदेखि बन्द कित्ताकाटसम्बन्धी कार्य छिटो खुला गरिदिन यहाँका नागरिकले सरकारसामु आग्रह गरेका छन् ।
जग्गा जमिनको कित्ताकाट बन्द हुँदा सानोतिनो घडेरी जग्गा खरिदबिक्री, घरखर्च मिलाउन आफूसँग भएका दुई÷चार आना...

पहिलो नायिका भुवन चन्द सम्मानित

काठमाडौँ । नेपाली चलचित्र जगतकी पहिलो नायिका भुवन चन्द सम्मानित भएकी छन् । मोरङको वराटनगरबाट प्रकाशित न्यू सृष्टि दैनिकको १२औँ वाषिकोत्सव कार्यक्रममा चन्द सम्मानित भएकी हुन् ।
चन्दसहित विशिष्ट योगदान पु¥याएका १२ जना...

विमान दुर्घटना पोस्टमार्टम सकियो पहिचान अझै बाँकी

काठमाडौँ । पोखरामा भएको विमान दुर्घटनाका मृतकमध्ये काठमाडौँ ल्याइएका ४९ वटै शवको पोस्टमार्टम सकिएको छ । पोस्टमार्टम सकिए पनि ४९ वटै शवको पहिचान भने भएको छैन ।
त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले...

सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक अहिले ११ बजेका लागि बोलाएको छ ।
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद्...

माघे औँसीमा त्रिवेणी धाममा घुइँचो

काठमाडौँ । माघे औँसीका अवसरमा नेपाल तथा भारतका हजारौँ भक्तजन पूर्वी नवलपरासीको त्रिवेणी धाममा आइपुगेका छन् । माघे औँसीको अघिल्लो दिन शुक्रबारबाटै यहाँ मेला लागेको छ ।
भारतको विहार, उत्तर प्रदेश र नेपालका विभिन्न स्थानबाट...

गृहमन्त्रीको आदेश प्रहरीले नमानेपछि गृह मन्त्रालयले जारी गर्यो विज्ञप्ति

काठमाडौं । शताब्दी कै प्रतिपक्षी नभएको बलियो प्रचण्ड नेतृत्वको सरकारका उपप्रधान तथा गृह मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले कर्तव्य ज्यान मुद्दामा तारेख गुजारी फरार रहेका लक्ष्मी महतो...

बजेटरी सहायता बढाउन विश्व बैङ्कसँग आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैङ्कलाई आग्रह गको छ । माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जार्भोससहितको...

माघ १५ देखि कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र

काठमाडौँ । काठमाडौं महानगरपालिकाले यही माघ १५ देखि प्रत्येक वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । निश्चित स्थानमा मात्र परिचयपत्र वितरणको व्यवस्था हुँदा समयमा नै प्राप्त गर्न नसकेको गुनासो...

परराष्ट्र नीति सन्तुलित, विश्वसनीय र भरपर्दो हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष कोपी शर्मा ओलीले नेपालले सबै राष्ट्रहरुसँग सन्तुलित, विश्वसनीय र भरपर्दो सम्बन्ध कायम राख्नुपर्ने बताएका छन् ।
नेकपा एमालेको परराष्ट्र विभागले आज यहाँ आयोजना गरेको दुई दिने अभिमुखीकरणमा...

राष्ट्रिय किसान आयोगद्वारा गुनासो व्यवस्थापन कक्ष सञ्चालन

काठमाडौं । राष्ट्रिय किसान आयोगले आफ्नो छैठो स्थापना दिवसको अवसर पारेर किसान लक्षित गरी गुनासो सुनुवाई कक्ष सञ्चालनमा ल्याएको छ । कक्षको नवनियुक्त कृषि मत्री ज्वाला कुमारी साहले उद्घाटन गरेकी हुन् ।
उदघाटनका कार्यक्रममा...