काठमाडौँ । जुम्लामा जडीबुटी मिसाएको खाजा खाँदा १ जनाको मृत्यु भएको छ भने ३ जना बिरामी भएको बताएका छन् । शनिबार दिउँसो गुन्नाईनु नामको जडीबुटी हालिएको चाउचाउ र सिमीको गेडा खाँदा ती व्यक्तिहरू बिरामी परेको र अस्पतालमा उपचारमा...
Latest Articles
काठमाडौँ । जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागीमा परेर ४ जनाको मृत्यु भएको छ ।उनीहरुको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी त्यस अपार्टमेन्टमा रहेका ४ जना जलेर घाइते...
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिवएर गल्ती गरेको बताएका छन् । नेताहरूसँगको जारी बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले विश्वासको मत दिएर पार्टीले...
काठमाडौँ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९औँ वर्ष सुरु भएको छ । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन् ।
आजदेखि बाघ...
काठमाडौँ । ख्यातिप्राप्त भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमासमेत हुने गरेको छ । यहाँ बनेको खुकुरीको माग देश तथा विदेशमा भए पनि मागअनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीको भनाइ छ ।
देश, विदेशमा पहिचान बनाएको...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको कार्यालय शीतल निवासमा शुक्रबार नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण गर्नुभएको छ। उहाँले सो अवसरमा मनबहादुर मुखिया, दीप तुलाधर, दीपानारायण झा...
काठमाडौँ । तनहुँमा शनिबार भिरबाट खसेर बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको निधन भएको छ ।
शनिबार धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी...
काठमाडौँ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोनाम अर्थात् तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसार २५८९ ले सबैमा सुख, शान्ति र समृद्धि अभिवृद्धि हुन सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
शर्माले आज एक सन्देश जारी...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले परम्परागतरूपमा मनाइँदै आएका सबै जातजाति, समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन् ।
सोनाम ल्होछारको अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले...
काठमाडौँ । पछिल्लो दुई दशकयता सोलुखुम्बुमा ६५ महिलाले अङ्गीकृत नागरिकता लिएका छन् । विसं २०५८ देखि हालसम्म ६५ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अङ्गीकृत नागरिकता लिनेमा ४९ भारतीय र...
