Latest Articles

कर्णाली प्रदेश सभामुखको चुनाव माघ १ मा हुने

काठमाडौँ । कर्णाली प्रदेशसभाको सभामुख पदको चुनाव आगामी माघ १ गते हुने भएको छ ।
कर्णाली प्रदेशसभाको सोमबार बसेको बैठकमा ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको चुनाव माघ १ गते बिहान ११ः०० बजेका लागि तोकेका छन् । उनले कर्णाली...

दाङ तुलसीपुरका एक ब्यक्तिलाई कारागार चलन

काठमाडौँ । दाङ तुलसीपुरका एक ब्यक्तिलाई ‘हनिट्रयाप’मा पारेर पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
सोमबार भएको थुनछेक बहसमा दाङ देउखुरी जिल्ला अदालतले गढवा–६ घर भइ हाल...

आज – २६ पौष २०७९ मंगलवार को राशिफल

मेष
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा भने धन लाभ हुनसक्छ ।
मिथुन
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, हा आज पराक्रम बढ्नुका साथै पारिवारिक सुख...

पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । यही पुस २७ गते सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने भएको छ ।
आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको विना विभागीयमन्त्री राजेन्द्र राईले जानकारी दिएका छन् ।
उनले...

स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएनन्

काठमाडौँ । धुवाधुलो र चिसो खेपेर सीमा क्षेत्रमा दिनरात खटिरहेका वीरगञ्जको इन्र्वास्थित हेल्थ डेक्समा कार्यरत १३ जना स्वास्थ्यकर्मीहरुले ५ महिनादेखि पारिश्रमिक नपाएको बताएका छन् ।
हात खुट्टा कठयाङ्ग्रिने अहिलेको चिसोको...

घरमा बिस्फोट हुँदा १ घाइते, २ घरमा क्षति

काठमाडौँ । सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित रामप्रसाद थपलियाको घरमा आज खाना पकाउने ग्यास सिलिण्डर बिस्फोट हुँदा १ जना घाइते भएका छन् भने २ घरमा क्षति पुगेको बताएका छन् ।
सिलिण्डर बिस्फोट हुँदा थपलियाकी श्रीमती तारा घले...

प्रदेशको संसदीय दलको नेतामा सरोजकुमार यादव निर्वाचित

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशको संसदीय दलको नेतामा सरोज कुमार यादव निर्वाचित भएका छन् ।
जसपा संसदीय दलको नेताका लागि सोमबार भएको निर्वाचनबाट यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उम्मेदवारी...

बैंक तथा वित्तीय संस्था परिसङ्घको अध्यक्षमा गोल्यान सर्वसम्मत

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
आइतबार बसेको साधारणसभाले...

देशलाई शिरमा राखेर जनताको हितमा काम गर्ने : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई शिरमा राखेर जनताको हितमा काम गर्ने विश्वास व्यक्त गरेका
छन् ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले संसद्मा जनादेशबमोजिम...

नेप्से परिसूचक ४७.१५ अंकले बढ्यो

काठमाडाैँ  । नेप्से  परिसूचक ४७.१५ अंकले बढेर २ हजार २ सय ११.७६ बिन्दुमा कायम भएको हो । आज २ सय ५७ वटा कम्पनीका १ करोड ४६ लाख ७६ हजार २ सय छ कित्ता शेयर ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार ८ सय ५३ मा कारोबार भएको छ ।
आजको कारोबारपछि बजार...