Latest Articles

कांग्रेसको निर्णयप्रति ओलीको आशङ्का

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मतको प्रस्तावमाथि कांग्रेसले दिन खोजेको समर्थनमा शंका व्यक्त गरेका छन् । अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी नेपाली...

अपाङ्गता भएका व्यक्तिहरूको लागि जागरण गीतको प्रवद्र्धन कार्यक्रम सम्पन्न

काठमाडौँ । समस्त अपाङ्गता भएका व्यक्तिहरूको लागि जागरण गीतको प्रवद्र्धन कार्यक्रम नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रममा “आउ साथी एउटा खुसीको दियो बालौं” मुख्य शिर्ष गीत लगायत अन्य गीतहरू समेत समेटेर...

मधेस प्रदेश : मुख्यमन्त्रीका लागि आजै दाबी पेश गर्ने तयारी

काठमाडौँ । सत्ता गठबन्धनले मधेस प्रदेश सरकार गठनका लागि आजै दाबी पेश गर्ने तयारी गरेको बताएका छन् ।
जनता समाजवादी पार्टी जसपा मधेश प्रदेशप्रमुख रामबाबु यादवले सत्ता गठबन्धनले आज मङ्गलबार अपराह्न ४ बजेसम्म जसपा संसदीय दलका...

अवैध लागूऔषध सहित एक जान पक्राउ

काठमाडौंँ । सिन्धुलीको, कमलामाई नगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ५ ग्राम ८ मिलिग्रामको साथै नगद ३८ हजार रूपैयाँ र मोबाइल २ थान सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा...

लमजुङ्गे टोलमा श्रीमान् श्रीमती मृत फेला

काठमाडौँ । चितवानको भरतपुर महानगरपालिका–२९ मा आज बिहान श्रीमान् श्रीमती मृतावस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार वडा नं २९ लमजुङ्गे टोलमा बस्ने २२ वर्षीय प्रेम राना...

सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अगाडि बढाउन चाहन्छु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको सङ्कल्पका साथ आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेको बताएको छ ।

प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा लिखित सम्बोधन गदै उनले...

सगरमाथा जलविद्युत् आयोजनाले आइपीओ निष्कासन गर्दै

काठमाडौँ । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले आगामी माघ ५ देखि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक...

प्रधानमन्त्री दाहाललाई लोसपाले विश्वासको मत दिने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ ।
लोसपाका सांसद शरत्सिंह भण्डारीले पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय...

अल्टिच्युड एयरको हेलिकोप्टर प्रहरीको नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीले अल्टिच्युड एयरको हेलिकोप्टरलाई नियन्त्रणमा लिएको छ । संखुवासभाको भोटखोला गाउँपालिकाको हटियामा अनुमति बिना निषेधित क्षेत्रमा उडान गरेको भन्दै सो हेलिकोप्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
गृह...

विश्वासको मत दिने र नदिने निर्णय गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक ‍जारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सङ्घीय संसद् भवन...