Latest Articles

प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभामा २६८ मत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट २ तिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उहाँको पक्षमा २ सय ६८ र विपक्षमा २ मत परेको थियो ।
बैठकमा...

टि–ट्वान्टी क्रिकेट लिगमा विराटनगर फाइनलमा प्रवेश

काठमाडौँ । नेपाल टि–ट्वान्टी क्रिकेट लिगमा विराटनगर सुपर किंग्स फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले जनकपुर रोयल्सलाई ३९ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो...

नेप्से परिसूचक २१.३४ अंकले ओरालो

काठमाडौँ । आज नेप्से परिसूचक २१.३४ अंक घटेको छ । मंगलबार कुल ७ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार ५ अर्ब ३१ करोडको कारोबार भएको थियो । कारोबार रकम बढ्दा नेप्से २१९० अंकमा कायम भएको छ ।
कुल ५३ कम्पनीको मूल्य बढ्दा १...

नेपाली सेनाको एकीकरण टर्च र्‍याली काठमाडौँ आइपुग्यो

काठमाडौँ । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ आज काठमाडौँ आइपुगेको छ ।
गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ आज विहान ९ बजे...

नेमकिपा र राजमोले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा पार्टी ९राजमो० ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई समर्थन नगर्ने भएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा...

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो १० वटा क्यास डिपोजिट मेसिन

काठमाडौं। ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एन आई सी एशिया बैंकले देशका विभिन्न स्थानमा १० वटा क्यास डिपोजिट मेसिन (सीडीएम)...

सौतिनी आमा क्यामिलालाई ह्यारीको आरोप

काठमाडौँ । बेलायतका पूर्वराजकुमार ह्यारीले आफ्नी सौतिनी आमा क्यामिलाले निजी कुरा सञ्चारमाध्यममा चुहाएको आरोप लगाएको छ । आफ्ना बुबासँग लामो समयको सम्बन्धका कारण बेलायती जनतासँग बिग्रिएको आफ्नो छवि सुधार्न रानी क्यामिलाले...

विराट गोल्डकप चैतमा

काठमाडौं । विराट गोल्डकप फुटबल चैतमा हुने भएको छ । आयोजक विराट गोल्डकप ट्रष्टले एक विज्ञप्ति जारी गर्दै विराट गोल्डकप चैत ६ गतेदेखि १४ गतेसम्म विराटनगरमा आयोजना गर्ने उल्लेख गरेको छ ।
विराट गोल्डकपको मुख्य संयोजकमा विराटनगर...

सरकारका दृष्टिकोण र प्रतिबद्धता मननीय छन् : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारका नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा आएका दृष्टिकोण र प्रतिबद्धता मननीय रहेको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सदनमा...

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने : मुख्यमन्त्री कार्कीको

काठमाडौँ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सुशासनका निम्ति भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताएका छन् ।
प्रदेशसभाको प्रथम अधिवेशनको आज बसेको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले...