Latest Articles

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपा नेता यादव नियुक्त

काठमाडौँ । जनता समाजवादी पार्टी जसपा मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका छन् ।
प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नेपालको संविधानको धारा १६८ ९२० बमोजिम यादवलाई आज मुख्यमन्त्री नियुक्त गरेका...

राष्ट्रपतिद्धारा पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपालका शाहवंशीय राजा पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरेकी छिन् ।

पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीका अवसरमा...

दृष्टि’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । युवा गायक रोनित खालिङ राईको स्वरमा समावेश ‘दृष्टि’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
पप शैलीको रहेको गीतको गायक राई, पेम्बा र आकाशले मिलेर लेखेका छन् । गीतमा पेम्बा र आकाशले सङ्गीत संयोजन गरेका छन भने ग्रे...

आज चार प्रदेशले मुख्यमन्त्री पाउँदैछ

काठमाडौँ । आज चार प्रदेशले मुख्यमन्त्री पाउने भएका छन् । यसअघि नै तीन प्रदेशले मुख्यमन्त्री पाइसकेको अवस्थामा बुधबार मधेस प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले नयाँ मुख्यमन्त्री पाउन लागेको हो...

स्रोत नखुलेको १६ लाखसहित १ भारतीय नागरिक पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय, धनुषाले स्रोत नखुलेको १६ लाख नगद सहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्ला ग्रामपञ्चायत दुहबी महिनाथपुर बस्ने ४२ वर्षीय राजेशकुमार साह...

हुम्लामा गोल्डकप हुने, विजेतालाई १ लाख ५० हजार नगद र ट्रफी

काठमाडौँ । हुम्ला फुुटबल एकेडेमीले आगामी २०८० वैशाख १५ गतेदेखि जिल्लास्तरीय गोल्डकप आयोजना गर्ने भएका छन् । हिमाली जिल्ला हुम्लामा पहिलो हुम्ला गोल्डकप हुने भएको छ ।
हालसम्मकै सर्वाधिक पुरस्कार राशिको सो प्रतियोगितामा...

आज सुनको मूल्य तीन सयले घट्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला ३ सयले घटेर १ लाख ३ हजार २ सयमा कारोबार भएको छ । हिजो प्रतितोला १ लाख ३ हजार ५ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि रावलले दाबी पेस गर्दे

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको दोस्रो मुख्यमन्त्रीका लागि नेकपा एमालेका राजेन्द्रसिंह रावलले प्रदेश प्रमुख देवराज जोशी समक्ष दाबी पेस गरेका छन् । आज दिउँसो २ बजेतिर उनको दाबी पेस हुने नेकपा एमालेसुदूरपश्चिम प्रदेश...

रोल्पामा दोस्रो श्रीमान्को नाम राख्ने बढे

काठमाडौँ । पछिल्लो समय रोल्पामा दोस्रो श्रीमान्को नामबाट नागरिकता लिने महिलाको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा सम्बन्धविच्छेदको सङ्ख्या बढेसँगै नागरिकतामा नाम फेर्नेको सङ्ख्या पनि बढेका हुन् ।
पहिलो श्रीमान्बाट...

झापामा घरायसी विवादमा श्रीमतीको हत्या

काठमाडौँ । झापामा घरायासी विवाद हुँदा श्रीमतीको हत्या गरेको छ । अर्जुनधारा नगरपालिकामा गए राति घरायसी विवादमा विश्वराजले श्रीमती प्रमिलालाई पेट र छातीमा लात्ती प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ...