Latest Articles

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता गिरी नियुक्त

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बुधबार गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरेका हुन् । एमालेसहित ७...

जिम्मेवारी र चुनौती थपिएको छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलको साझा प्रधानमन्त्रीका रुपमा आफूले पाएको विश्वासको मतले चुनौती र जिम्मेवारी दुवै थपिएको बताए ।

गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा सदरमुकाममा आजदेखि सुरु भएको...

इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकापसमा गाभिएसँगै आजदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका छन् ।
काठमाडौंमा आज ९बुधबार० आयोजित एक कार्यक्रममा नेपाल...

सामाजिक न्यायसहित समृद्धिको नयाँ युगको थालनी गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकमा सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ युगको थालनी गर्नुपर्ने बताए ।
माओवादीको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग...

भलिबल च्याम्पियनसिपको महिलातर्फआर्मी सेमिफाइनलमा

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० कभर्डहलमा बुधबार भएको...

भत्ता बुझ्न औँठाछाप लगाउँदै ज्येष्ठ नागरिक

काठमाडौँ । साकेला गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता वितरण गर्न घरदैलो अभियान सञ्चालन गरेको छ ।
उक्त गाउँपालिकाभित्र रहेका ९० वर्ष माथिका नागरिक तथा (क) वर्गको अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरुकै घरदैलोमा पुगेर सेवा...

‘ह्यारीकी प्यारी फिल्ममा साम्राज्ञीसँग जीतुको जोडी

काठमाडौँ । हास्यकलाकार तथा अभिनेता जीतु नेपाल र अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’ आगामी माघ २० मा प्रदर्शन हुने भएको छ ।
यसै फिल्मको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कलाकार...

पहाडे वास्तुकला

काठमाडौँ ।  आजदेखि सुरु भएको ११औँ संस्करणको पोखरा महोत्सवको प्रदर्शनीमा राखिएको पहाडे वास्तुकला झल्काउने नमूना घर । रासस

एकीकरणले विश्वमानचित्रमा नेपालीको अस्तित्व सम्भव छ : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कविता गोष्ठीको आयोजना गरेको छ । उक्त कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन राष्ट्रनिर्माताले बाइसे...

मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने

काठमाडौँ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शुक्रबार विश्वासको मत लिएका छन् ।
उनले प्रदेशसभा सचिवालयलयमा पत्र पठाइ शुक्रबार विश्वासको मत लिनका लागि समय उपलव्ध गराउन अनुरोध गरेको प्रदेशसभा सचिव...