काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएको छ ।
आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई...
Latest Articles
काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । मङ्गलबारबाट सो आँधी सुरु भएको र बुधबार बिहानसम्म ज्यान जानेको संख्या १७ पुगेको बताएका छन् ।
अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या रहेको सहर...
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् ।
उनलाई अपराह्न ४ बजे प्रदेश प्रमुख देवराज जोशीले पद् तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम...
काठमाडौँ । माघी पर्वको अवसरमा नेपालगञ्जमा सञ्चालन भएको लुम्बिनी प्रदेशस्तरीय माघ महोत्सवमा थारू समुदायका कलाकारले साँस्कृतिक पहिचान झल्काएका छन् ।
माघी पर्वलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थरुहट तराई क्षेत्रमा...
काठमाडौँ । बङ्गलादेशमा हुने चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन नेपाली कराते टोली बुधबार बङ्गलादेश प्रस्थान गरेका छन् ।
यही जनवरी १३ देखिउक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते सङ्घका सचिव एवं प्रवक्ता...
काठमाडौँ । चलचित्र ‘छड्के २’को एक गीतमा र्यापर भिटेनले स्वर दिएका छन् । गीतको शब्द रचना तथा सङ्गीत पनि भिटेन स्वयंले तयार पारेका हुन् ।
सो चलचित्र फागुन १९ बाट प्रदर्शन हुने भएको छ । आफूहरूले भिटेनको गीत चलचित्रमा समावेश...
काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले पश्चिम चितवन क्षेत्रमा रहेको जङ्गली हात्ती गोविन्देलाई मात नियन्त्रण गर्ने औषधिको प्रयोग गरेको छ । मङ्सिरमा उक्त हात्तीले मेघौली क्षेत्रमा एक वृद्धाको ज्यान लिएपछि निकुञ्जले सो...
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । । प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजे उनलाई शपथ ग्रहण गराउने बताएका छन् ।
आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठनको पनि तयारी गरिएको छ ।...
काठमाडौँ । बागमती प्रदेशसभाको सभामुख र उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदैछ ।
प्रदेशसभा सचिवालयमा आज बिहान १०ः३० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका...
काठमाडौँ । मन्त्रालय भागवण्डामा सहमति जुटाउन सत्ता साझेदार दलहरुको बैठक आज बस्दै छ ।
प्रतिनिधिसभाबाट विश्वासको मत लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको छ । विश्वासको मत...
