Latest Articles

आजदेखि साताैँ म्याग्दी महोत्सव सुरु

काठमाडाैँ । बेनीमा आजदेखि साताैँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला-२०७९ सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको मूलआयोजनामा बेनीको खुल्ला मञ्चमा माघे सङ्क्रान्ति पर्वको अवसरमा...

नेप्से परिसूचक ४१ अङ्कले ओरालो

काठमाडाैँ ।  नेप्से परिसूचक साताको अन्तिम दिन बिहिबार उच्च अङ्कले ओरालो लागेको छ ।  आज नेप्से परिसूचक ४१.०२ अङ्कले ओरालो लागेर २ हजार १ सय ४९.४१ मा सीमित भएको छ ।
आज ठूला कम्पनीको शेयर कारोबार ७.८९ अङ्कले ओरालो लागेर ४ सय ११.२५ मा...

चट्याङ लागेर ६३ जनाको मृत्यु

काठमाडाैँ । कम्बोडियामा सन् २०२२ मा चट्याङले ६३ जनाको ज्यान मृत्यु भएकाे थियाे  । सन् २०२१ मा ८३ जनाको मृत्यु भएको थियो । सन् २०२१ को तुलनामा सन् २०२२ मा चट्याङ लागेर ज्यान गुमाउनेको सङ्ख्या २४ प्रतिशतले कम भएको प्रकोप...

१७ डीआईजीको काज सरुवा

काठमाडाैँ । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ । गृह मन्त्रालयले बिहीबार १७ डीआईजीको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयका प्रवक्ता टेक प्रसाद राईले १७ डीआईजीहरूको काज सरुवा भएकाे बताए...

अनुदानको चुलो ९ महिनादेखि बेवारिसे

काठमाडौँ । हुम्लाको सिमकोट गाउँपालिका बासिन्दालाई निःशुल्क उपलब्ध गराउन ल्याइएकोे सुधारिएको चुलो ९ महिनादेखि बेवारिसे हुँदै आएको छ । छिमेकी खार्पुनाथ गाउँपालिकाको नल्ला पुल नजिकै ३ सय ५७ थान सुधारिएको चुलोमध्ये १ सय १७ थान...

सहज रूपमा सेवा उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले सेवाग्राहीलाई काठमाडौं र सिंहदरबार पुग्नै नपर्ने गरी जिल्लामा नै सहज रूपमा सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् ।
पहिलो पटक चितवन पुगेका लामिछानेले आज बिहीबार...

अन्यत्र बसोबासको व्यवस्था भए बस्ती छाड्न तयार छौँ : सुकुम्बासी

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारका सुकुम्बासीहरु अन्यत्र बसोबासको व्यवस्था भए अहिलेको स्थान छाड्न तयार भएको बताएका छन् ।
विगत दुई दशकभन्दा बढी समयदेखि नदी किनारमा सुकुम्बासीका रुपमा बस्दै आएका सुमन...

आरोपित दम्पती कारागार चलान

काठमाडौँ । बैतडीको पाटन नगरपालिका– ६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको जनाउँदै १ दम्पतीलाई कारागार चलान गरिएको छ ।
कारागार चलान हुनेमा पुचौडी नगरपालिका– ३ का प्रजा बोहरा र उनकी श्रीमती...

अठार पुराणको अध्यायगत सारांश नेपालीमा प्रकाशित

काठमाडौँ । वेद व्यासले संस्कृत भाषामा रचना गर्नुभएको १८ पुराणको नेपालीमा भाव बुझ्न चाहनेका लागि अध्यायगत सारांश सार्वजनिक भएको छ । लामो समय निजामती सेवामा रहेर २०७१ सालमा सेवा निवृत्त हुनुभएका डा बद्री पोखरेलले १० वर्ष...

प्रधानमन्त्री दाहालसँग जर्मन राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मनका राजदूत डा थोमस प्रिन्जले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा दुई देशको सम्बन्ध र...