Latest Articles

दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौँ । नवलपरासी बर्दघाट सुस्तपश्चिमको सुनवलमा आज बिहान ट्रक र पिकअप गाडी एकापसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–४ स्थित अल्कत्रेडाँडामा पूर्वबाट पश्चिमतर्फ जाँदै...

‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन

काठमाडौँ । नेपाली दुई चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन भइरहेका छन् । यो साता तिम्रो मेरो साथ र गुञ्जन प्रदर्शन गरिएको छ ।
केही समययता सातामा एकमात्र नेपाली चलचित्र प्रदर्शन भइरहेको थियो । प्रेमकथामा आधारित...

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

काठमाडौँ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । उनले प्रदेशसभाको आज दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको बताएका छन् ।
प्रदेशसभाको आजको बैठकमा विश्वासको...

गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिदै छ । नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएको थियो ।
अपराह्न १ बजे बस्ने...

स्कुटर दुर्घटनामा तीनको मृत्यु

काठमाडौँ । मकवानपुरको मनहरिमा गए राति स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरि गाउँपालिका–८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका ३२ वर्षीय...

भूकम्पबाट विस्थापितलाई खानेपानीको अभाव

काठमाडौँ । भूकम्पका कारण विस्थापित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रेका बासिन्दालाई खानेपानीको अभाव भएको छ । पुस्तौँदेखि बसोबास गर्दै आएको बस्तीको जमिन २०७२ सालमा गएको भूकम्पका कारण चिरा चिरा परेपछि...

टिकटकमार्फत पनि जुवा

काठमाडौँ । सामाजिक सञ्जाल टिकटक लाइभमार्फत पनि जुवा खेल्ने गरेको पत्ता लागेको छ । टिकटक भनेको मानिसले सामान्य आफ्नो रमाइलोका लागि साना–साना भिडियो तयार पारी हाल्ने एक प्रकारको सामाजिक सञ्जाल हो ।
रमाइलोका लागि त्यस्ता...

कहाँ छन् प्रधानमन्त्री ? कहाँ छन् गृहमन्त्री ?

काठमाडौँ । नेपालगन्जबाट आएका महिला हरेक दिन कलंकीबाट हिँड्दै माइतीघर पुग्छन् । अघि–अघि रुबी खान छिन्, हातमा लालटिन छ । लेखिएको छ, ‘न्यायका लागि सरकार खोज्दै छौं ।’ बिहानको १० नबज्दै माइतीघर आइपुग्ने उनीहरू साँझ ५ बजेसम्म...

अख्तियारकै आयुक्त पाठक भ्रष्टाचारी ठहर

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक भ्रष्टाचारी ठहर भएका छन्। विशेष अदालतले बिहीबार उनलाई तीन वर्ष तीन महिना कैद र ३९ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।
सोही मुद्दामा नेपाल...

क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश

काठमाडौँ । काठमाडौं जिल्ला अदालतको नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने रिहा गर्ने आदेश दिएको छ । सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको उच्च अदालत पाटनका रजिस्टार ठगिन्द्र कट्टेलले जानकारी...