काठमाडौँ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरको भैंसेपाटी सडकखण्डको अवलोकन गरेका छन् । उनले भने विकास निर्माणका काममा सरकार तमासा हेरेर नबस्ने बताए । शुक्रबार भैंसेपाटी...
Latest Articles
काठमाडौँ । प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङले ३ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित १ समारोहबीच दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र बुद्धिकुमार राज भण्डारीलाई कार्य...
काठमाडौँ । संसद्को ठूलो दलको हैसियतले सरकारको नेतृत्व दाबी गर्नु कांग्रेसका लागि प्राकृतिक र स्वाभाविक थियो तर आफ्नै नेतृत्वको गठबन्धन जोगाउन नसकेर सत्ताबाहिर पुगेपछि कांग्रेसको सुरक्षित स्थान प्रमुख प्रतिपक्ष थियो । तर...
काठमाडौँ । झापाको दुर्गापुरबाट र इलामको दानाबारी बजार जोड्ने १२ किलोमिटर सडकमा धमाधम कालोपत्र भइरहेको बताएका छन् ।
प्रदेश नं १ को भौतिक तथा पूर्वाधार मन्त्रालयको २३ करोड ४८ लाख ६६ हजारको लागतमा बन्दै गरेको सडकको छ किलोमिटर...
काठमाडौं। सङ्घीय संसदअन्तर्गत आज (शुक्रबार) राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे १ मिनेटमा सुरु हुने सङ्घीय सचिवालयले जनाएको छ ।
सङ्घीय संसदको महासचिव डा। भरतराज गौतमले आजको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा...
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला ५ सयले बढेर १ लाख ३ हजार ९ सयमा कारोबार भएको छ । सुन हिजो प्रतितोला १ लाख ३ हजार ४ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...
काठमाडौँ । बाँके र बर्दियाका थारू समुदायमा यतिबेला माघीको रौनक छाएको छ । थारू समुदायको मुख्य पर्व माघी नजिकिँदै जाँदा थारू बस्तीमा चहलपहल बढेको छ ।
कामका लागि बाहिर गएकाहरु माघी मनाउन घर फर्किएका छन् । गाउँघरमा माघी पर्वको...
काठमाडौँ । भोली शनिबार र आइतबार नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने भएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा ४ घण्टा बन्द गरिँदै आएको सो सडकखण्डमा माघे सङ्क्रान्तिका लागि सवारी नरोकिने...
काठमाडौँ । जैमिनी नगरपालिका राङ्खानीका स्थानीय गम्भीर विश्वकर्माको उमेर ५५ नाघ्यो । पन्ध्र वर्षको उमेरदेखि स्थानीय ढुङ्गाखानीमा काम गर्दै आउनुभएका उहाँले ढुङ्गाखानीमा काम गरेको ज्यालाबाटै परिवार पाल्दै आउनुभएको छ...
काठमाडौँ । माघे सङ्क्रान्ति पर्वको अवसरमा पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने मेलाको तयारी पूरा भएको छ । पाँच लाख भक्तजनको व्यवस्थापन गर्न सक्ने गरी माघे सङ्क्रान्ति मेलाको तयारी गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको...
