Latest Articles

एन आई सी एशिया बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न

एन आई सी एशिया बैंक लिमिटेडको २५ औं वार्षिक साधारण सभो शुक्रबासम्पन्न भएको छ । बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात...

रङ प्रयोग गरेर बदाम बिक्री गर्ने ५ जना पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले अखाद्य रङ प्रयोग गरेर बदाम बिक्री गर्ने ५ जना ठेला व्यवसायीलाई नियन्त्रणमा लिएका छन् ।
रसायनयुक्त पेन्ट प्रयोग गरेको गुनासो आएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको...

मुख्यमन्त्री यादव ३ जना मन्त्रीले लिए शपथ

काठमाडौँ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले भोजपुरी भाषामा पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्रीले शपथ लिएपछि यादवसँगै ३ जना अन्य मन्त्रीले शपथ लिएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित...

स्मार्ट’ चालक अनुमतिपत्रका लागि कार्ड खरिद गरिँदै

काठमाडौँ । यातायात व्यवस्था विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड खरिदको प्रक्रिया अघि बढाएको छ ।
कार्ड खरिदका लागि सूचना निकालिएको र अबका केही महिनामा आइपुग्ने विभागले जनाएको छ । सबै प्रक्रिया पूरा...

थुनामुक्त भए सन्दीप लामिछाने

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन् । जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले सन्दीप थुनामुक्त भएको जानकारी दिए ।
उच्च अदालत पाटनले बलात्कार आरोप लागेका...

सन्दीपले फेरि राष्ट्रिय टोलीको कप्तानी पाउनेछन्’

काठमाडौँ। अधिवक्ता सरोजकृष्ण घिमिरेले नेपाल क्रिकेट सङ्घ क्यानले क्रिकेटको विकासका लागि सन्दीप लामिछानेलाई पुनः क्रिकेट टिमको कप्तानी दिनुको विकल्प नरहेको बताउनुभएको छ । शुक्रबार सुन्धारास्थित केन्द्रीय कारागारमा...

महिला चालकको अनुभव : महिलाले नै विश्वास कम गर्छन्

काठमाडौँ । सार्वजनिक सवारी साधनमा पुरुष चालकले नै गाडी गुडाउँछन् । महिला चालक पाउन मुस्किल छ । हुन त काठमाडौँ, पोखरा जस्ता ठूला सहरमा फाटफुट सार्वजनिक गाडीमा महिला चालक भेटिन्छन् । मोफसलमा सार्वजनिक सवारी साधनमा महिला चालक...

हस्तकलाको सीप पुस्तान्तरण गर्न सरकारको सहयोग : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली हस्तकलाको मौलिक सीपलाई पुस्तान्तरणका लागि सरकारको तर्फबाट सार्थक सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।

नेपालको मौलिक सीपका रुपमा रहेको हस्तकला सीप आगामी...

सबै क्रसर तथा बालुवा उद्योगमा ताला

काठमाडौँ । नुवाकोटमा रहेका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योग अवैध पाइएसँगै ताला लगाइएको छ । गृह मन्त्रालयको यही पुस २० को निर्देशनपछि पुस २४ मा गठित अनुगमन समितिले जिल्लाका क्रसर र बालुवा प्रशोधन उद्योगमा ताला लगाएको...

टोखाबाट वार्षिक ४ करोडको चाकु बिक्री

काठमाडौँ । काठमाडौँको उत्तरी क्षेत्र टोखा बजारका चाकु व्यवसायीलाई चाकु बनाउन तथा बिक्री वितरण गर्न भ्याइनभ्याइ भएको छ ।
टोखाका चाकु व्यवसायीलाई माघे सङ्क्रान्ति पर्व आउन २ दिन बाँकी रहँदा सञ्चालित १४ उद्योगबाट चाकु उत्पादन...