Latest Articles

जहाज दुर्घटना : बेपत्ताको खोजी कार्य राति पनि गरिने

काठमाडौँ । आज पोखरामा बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक ( एसपी) अजय केसीले खोजी कार्यलाई राति पनि जारी राख्नका...

विमान दुर्घटना : शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ । कास्कीको पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै शोकको घडीमा भोलि सोमबार राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ ।
विमान दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार...

सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं | सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका...

छ महिनामा ३२ प्रतिशत बजेट खर्च

काठमाडौं | चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको बजेट खर्च ३२ दशमलव १३ प्रतिशत बराबर देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा सरकारले रु पाँच खर्ब ७६ अर्ब ३४ करोड ७६...

दुर्घटनास्थलमा भिड हुँदा उद्धारमा कठिनाइ

काठमाडौं | पोखरामा आज विहान भएको यति एयरलायन्सको विमान दुर्घटनास्थलमा सर्वसाधारणको अत्यधिक भिडका कारण उद्धारमा समस्या भएको छ ।
उद्धारमा खटिएका सवारीसाधनलाई ट्राफिक अस्तव्यस्त बन्दा दुर्घटनास्थलमा पुग्न हम्मेहम्मे भएको...

विमान दुर्घटनाप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं | नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।
काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ जहाज पोखरामा आज बिहान...

पोखरा विमान दुर्घटनाः यथासक्दो छिटो उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन

काठमाडौं | उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको यथासक्दो छिटो उद्धारमा जुट्न मातहतका निकायलाई निर्देशन दिएको छ ।  
गृहसचिव, शान्तिसुरक्षा महाशाखा प्रमुखलगायत...

यति एयरलाइन्सको जहाज दूर्घटनाका कारण आकस्मिक रुपमा मन्त्रीपरिषद्को वैठक बस्दै

काठमाडौं । काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको जहाद दूर्घटना भएको छ । जहाजनमा चालकदल सहित ७२ जना सवार रहेका थिए । जहाज दूर्घटनाका कारण प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक...

यति एयरलाइन्सको जहाज दूर्घटना, जहाजमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको पुष्टि

काठमाडौँ । पोखरामा दूर्घटना ग्रस्त भएको छ । काठमाडौंबाट पोखरा उठेको जहाज पोखरामा दूर्घटना परेको हो । दूर्घटना भएको यति एयरलाइन्सको जहाजमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको पुष्टि भएको छ । यति एयरलाइन्सका प्रवक्ता...

एमालेका महासचिव पोखरेल भन्छन्, ‘गणतन्त्र समस्यामा देखियो’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्र समस्यामा परेको खुलासा गरेका छन् । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च– नेपालले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेले सो कुरा बताएका हुन् ।
अहिलेको...