काठमाडौँ । आइतबार सैनामैनाकी खिमिसरा थापा विमान परिचारिका रहेकी छोरी सिर्जना सिर्जु थापा लाई पठाइदिनका लागि पाहुर तयार पार्दै हुनुहुन्थ्यो ।
उनानतीस वर्षीया छोरी सिर्जनालाई मनपर्ने बटुक र सेलरोटी पकाउन उहाँलाई...
Latest Articles
काठमाडौँ । पोखराको सेती खोंचमा आइतबार भएको यती एयरलायन्सको विमान दुर्घटनामा परेकाहरुको सोमबार बिहानैदेखि उद्दार तथा वेपत्ताको खोजी कार्य सुरु भएको छ ।
काठमाडौँबाट पोखराका लागि प्रस्थान गरेको उक्त विमानमा चालक दलका चार...
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा हुनु भएका प्रहरी नायब महानिरीक्षक डिआइजीहरूलाई उच्च मनोबलका साथ प्रदेशमा गएर काम गर्न निर्देशन दिएका छन् ।
पुस २८ गते भएको...
काठमाडौँ । आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज विहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिएका छन् ।
ब्ल्याक बक्स विमान...
काठमाडौँ । प्रेस सेन्टर पदाधिकारीको बैठकमा सहभागी हुन पोखराका पत्रकार त्रिभुवन पौडेल शुक्रबार काठमाडौँ गएका थिए । पदाधिकारीको बैठक सकेर आइतबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम थियो...
काठमाडौँ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक देशभरका अधिकांश विमानस्थलको उडान प्रभावित भएको छ ।
मौसम खराबीले भिजिविलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।...
काठमाडौँ । २४ वर्षअघि विराटनगर–५ चाँदनी चोककी अञ्जु खतिवडाको काठमाडौं बत्तिसपुतली घर भएका दीपक पोखरेलसँग विवाह हुँदा सायदै कसैले सोचेको थियो . यो दम्पतीको जिन्दगीमा हवाई दुर्घटनाको दुर्भाग्यपूर्ण शृंखला जोडिएको...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता सुरु भएको छ ।
बालकोटस्थित ओली निवासमा आज बिहान १०ः२० बजे पुग्नुभएका प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच वर्तमान...
काठमाडौँ । हरेक वर्ष शैक्षिक सत्र सुरु भए देखि वैशाख १५ सम्म ‘भर्ना अभियान’ सञ्चालन गर्दै आए पनि कपिलवस्तुको मायादेवी गाउँपालिकामा चार सय बढी बालबालिका विद्यालय बाहिरै रहेका छन् । जिल्लाको मायादेवी गाउँपालिकामा ४ सय ३९ जना...
काठमाडौँ । दाङमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
आज बिहान दाङको घोराही उपमहानगरपालिका सर्रा सौडियार सडक खण्ड अन्तरगत बेसाहीमा आफैँ चलाएको रा ५ प ९५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर...
