Latest Articles

विमान दुर्घटनामा परेका थप १ जनाको शव भेटियो

काठमाडौँ । यती एयरको विमान दुर्घटनामा परेका थप १ जनाको शव भेटिएको छ ।
सोमबार दिउँसो सेती खोंचबाट थप एकजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले जनकारी दिएका छन् । दुर्घटनामा परेका मध्ये ६९ जनाको शव फेला...

प्रधानमन्त्री दाहाल र ओलीको भेटवार्ता भए लगतै संयन्त्रको बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता भए लगतै संयन्त्रको बैठक बोलाएका छन् ।
अध्यक्ष ओली संयोजक रहेको संयन्त्रमा सत्तारुढ दलका अध्यक्षहरु सदस्य रहेको बताएका छन्...

मन्त्रिपरिषद्को विस्तार आजै टुङ्गो लाग्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा आजै टुङ्गो लाग्ने बताएका छन् ।
भक्तपुरको बालकोटस्थित नेकपा एमालेअध्यक्ष केपी ओली निवासमा आज बिहान प्रधानमन्त्री दाहाल र एमाले...

विद्यालयबाट घर फर्किएकी १ विद्यार्थीको शव फेला

काठमाडौँ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रे घर भएकी १७ वर्षीया रञ्जिता दाहाल घर नजिकै मृत अवस्थामा फेला परेकी छन् ।
महेन्द्रोदय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रञ्जिता आइतबार विद्यालय गएर घर...

शव पहिचानका लागि फरेन्सिक टोलीलेद्वारा पोस्टमार्टमको काम सुरु

काठमाडौँ । यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचानका लागि काठमाडौंबाट आएका फरेन्सिक विज्ञ टोलीले पोस्टमार्टमको काम सुरु गरेका छन् ।
सोमबार दिउँसो काठमाडौंबाट पोखरा आइपुगेका फरेन्सिक विज्ञ...

मतदातासँग गरेको प्रतिवद्वता पुरा हुन्छ : नेता खड्का

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवम् सांसद पूर्णबहादुर खड्काले निर्वाचनका क्रममा मतदातासँग गरेको प्रतिवद्वता कार्यान्वयनतर्फ आफू लागिरहेको बताएका छन् ।
खड्काले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा...

महिला क्रिकेटमा प्रदेश–१ को दोस्रो जित

काठमाडौँ । प्रदेश–१ ले इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेका छन् । सोमबार भएको खेलमा प्रदेश–१ ले लुम्बिनी प्रदेशलाई ९ रनले हरायो ।
खेलमा प्रदेश–१ ले...

विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध छौँ : यती एयरलाइन्स

काठमाडौँ । यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध भएको बताएका छन् ।
एयरलाइन्सले आज एक सूचना जारी गरी माघ १ गते आइतबार बिहान काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको ९ एन–एएनसी...

खुकुरी प्रहार गरी १ व्यक्तिको हत्या

काठमाडौँ । भानु नगरपालिकामा खुकुरीले घाँटीमा प्रहार गरी १ व्यक्तिको हत्या भएको छ । व्यास नगरपालिका वडा नं।८ मा बस्ने बर्ष २४ को आशिष परियारले सोमबार बिहान हत्या गरेका हुन् ।
भानु नगरपालिका–६ टुहुरे पसलस्थित डुम्रे–चन्द्रवती...

कारखानामा विस्फोट हुदाँ दुई जनाको मृत्यु

काठमाडौँ । चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी २ जनाको मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् । घटनामा ३४ जना घाइते भएको बताएका छन् ।
उत्तरपूर्वी लियाओनिङ प्रान्तको पानशान काउन्टीमा रहेको एक कारखानामा आइतबार...