काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सोङले आज भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्रीलाई राजदूत सोङले चिनियाँ राष्ट्रपति...
Latest Articles
काठमाडौँ । पोखरामा भएको विमान दुर्घटनाको शोकमा सोमबार बस्ने भनिएको मधेस प्रदेश सभा बैठक स्थगित भएको छ ।
विमान दुर्घटनाको शोकमा बैठक स्थगित गरिएको मधेस प्रदेश सभा सचिवालयका सचिव रञ्जित कुमार यादवले बताएका छन् । देश शोकको...
काठमाडौँ । पोखरामा भएको बिहान दुर्घटनामा परी मृत्यु हुने ६८ जनाको पोस्टमार्टमको तयारी गरिएको र बाँकी चार जनाको खोजी भइरहेको बताएका छन् ।
खोजीपछि शव भेटिएकाहरूको पोस्टमार्टमको प्रक्रिया सुरु गरिएको नेपाली सेना पश्चिम...
काठमाडौँ । आइतबार अकल्पनीय दुर्घटनामा परेको यति एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये २६ जनाको शव पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७...
काठमाडौँ । कंगोको एक चर्चमा गरिएको बम आक्रमणमा १० जना मानिसहरूको मृत्यु भएको छ । उक्त आक्रमणमा परी ३९ जना मानिसहरू घाइते भएका छन् ।
युगाण्डाको सीमा नजिक कंगोको कासिन्दी शहरमा रहेको चर्चमा विद्रोही समूह आइ.एस.आइ.एल.ले प्राथना...
काठमाडौँ । आज २५ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस हो । हरेक वर्ष माघ २ गते मनाउने गरिएको राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई यस पटक भने आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाका कारण स्थगित भएको हो ।
विमान दुर्घटनाका...
काठमाडौँ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा अवैधरुपमा सञ्चालनमा रहेको ६ वटा क्रसर उद्योग बन्द गराइएको छ ।
गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो ।...
काठमाडौँ । पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ ।
दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा...
काठमाडौँ । ‘पुसमा पाकेको माघमा खाने’ पर्वका रूपमा देशभर माघे सङ्क्रान्तिको रौनक थियो । मौसम सफा थियो । सरकारले सार्वजनिक बिदा दिएका कारण अधिकांश सरकारी वा गैरसरकारी कार्यालय बन्द थिए । चिसो मौसम धेरै जसो मानिस घाम ताप्न...
काठमाडौँ । पोखरामा आईतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको आत्माको चिर शान्तिको कामना गर्दै सुदूरपश्चिम प्रदेशको धनगढी विमानस्थलमा दीप प्रज्वलन गरिँदै । तस्बिरः मोहन पनेरु /रासस
